काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा माग गरेका छन् । ट्रम्पले अफगानिस्तानको विषयलाई लिएर अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएको भन्दै राजीनामा माग गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा गरेको अपमानका लागि उनले राजीनामा दिनुपर्छ ।’ अमेरिकी समय अनुसार शनिवार जारी गरिएको विज्ञप्तिमा […]