श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्धारा पुष्टि

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षले पदबाट राजीनामा दिने तयारी गर्नु भएको छ । उहाँले राजीनामा दिने बारेमा प्रधानमन्त्री रनिल विक्रमासिङ्गेलाई जानकारी गराइसक्नु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । आन्दोलनकारीहरुको चर्को दबाबपछि उहाँले राजीनामा दिने तयारी गर्नु भएको हो । उहाँको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन । उनीहरुले […]

सम्बन्धित सामग्री

श्रीलङ्काका राष्ट्रपति माल्दिभ्समा

कोलम्बो- श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजपाक्षले सोमबार आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेका र उक्त राजीनामा पत्र सभामुखलाई बुझाइने र […]

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।  राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ । संसदबाट नयाँ राष्ट्रपति चयन नभए...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षले राजीनामा दिने प्रधानमन्त्रीद्वारा पुष्टि

उनको राजीनामाको माग गर्दै आन्दोनलकारीहरुले शनिबारदेखि अहिलेसम्म पनि राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जा गरेका छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नगर्दासम्म निवास कब्जा गरिरहने बताएका छन्।...

श्रीलङ्कामा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष उनको सरकारी आवासबाट भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिघेंको आह्वानमा बसेको सर्वदलीय बैठकमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा मागिएको छ । राष्ट्रपतिको सरकारी आवासमा आज प्रदर्शनकारी प्रवेश गरेपछि गोटाबाया सुरक्षित स्थानतर्फ भागेका छन् । तर उनी कहाँ छन् भन्ने हालसम्म खुलाइएको छैन । श्रीलङ्काका सभामुख महिन्दा यापा एवेयवारदेनाको अध्यक्षतामा बसेको सर्वदलीय […]

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले गरे नयाँ मन्त्रिपरिषद् गठन

काठमाडौँ । चरम आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा १७ मन्त्री थपिएका हुन् । सरकार विरोधी आन्दोलनका कारण वैशाखको पहिलो साता नै पुरै मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो। राजापाक्षेले नयाँ सरकार गठनका लागि विपक्षी दलसँग सहयोग मागे पनि सबैले अस्वीकार गरेका थिए । विदेशी मुद्रा सञ्चितिको ह्रासका […]

श्रीलङ्काका राष्ट्रपति राजपाक्षेद्धारा चार मन्त्री नियुक्त

काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षेले चार मन्त्री नियुक्त गरेका छन् । उनीहरूले शपथ पनि लिएका छन् । आइतबार राति सरकारका सबै २१ जना मन्त्रीले राजीनामा बुझाएका थिए । देशको आर्थिक सङ्कट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका राष्ट्रपतिले चार मन्त्री नियुक्त गरेका हुन् । तर राष्ट्रपतिले आफ्ना भाइ वासिल गोटबायालाई […]