काठमाडौं : लेखक गनेश पौडेलले स्वतन्त्र हैसियतमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेसँगै एउटा वृत्तमा चर्चा चुलियो। पर्यटकीय नगरी पोखराको मेयरमा उनको उम्मेदवारी घोषणा अप्रत्यासित थियो। धेरै नारा दिए पनि आफ्नो भवन समेत नठड्याउँदै महानगरको नेतृत्वले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्दैछ। त्यसैले त्यस्तो सम्भावित मेयरको खोजीमा छ…