पोखरेलीको मन जित्दै 'शिरीषको फूल'

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक 'शिरीषको फूल' ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ । साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीका लागि विशेष रोजाइमा परेको हो । थिएटर मलका संस्थापक तथा कला निर्देशक एवम् नाटकका परिकल्पनाकार केदार श्रेष्ठले ...

सम्बन्धित सामग्री

टाइब्रेकर बराबर भएपछि भारत ‘क्वाइन टस’ जित्दै च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भारतले साफ यू-१९ महिला च्याम्पियनसिपको उपाधि फाइनलमा ‘क्वाइन टस’ मार्फत जितेको छ । निर्धारित ९० मिनेट १-१ को बराबरी र त्यसपछि टाइब्रेकर र सडन डेथमा ११ खेलाडीको प्रहारमा पनि बराबर भएपछि खेलको नतिजा क्वाइन टसमार्फत भएको थियो । भारतले क्वाइन टस जित्दै उपाधि जितेको हो । तर बंगलादेशको टोली भने नतिजाको […] The post टाइब्रेकर बराबर भएपछि भारत ‘क्वाइन टस’ जित्दै च्याम्पियन first appeared on हाम्रो खेलकुद.

भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा

२५ पुस, काठमाडौं । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) सत्तामा फर्किएको छ । मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका प्रधानमन्त्री बनेका थिए । भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले […]

२३ औँ पटक ग्रान्ड स्लाम जित्दै जाेकाेभिचले बनाए कीर्तिमान

काठमाण्डाै – सर्बियाका नाेभाक जाेकाेभिचले २३ औँ पटक ग्रान्ड स्लाम जित्दै कीर्तिमान बनाएका छन् । तेस्राे पटक फ्रेन्च ओपन जितेका जाेकाेभिचले आफ्नाे २३ औँ ग्रान्ड स्लाम जितेका हुन् । यसअघि जाेकाेभिच स्पेनका राफल नाडालसँग बराबरीमा थिए । नाडालले २२ औँ पटक ग्रान्ड स्लाम जितेका छन् । हिजाे आइतवार भएकाे फाइनलमा जाेकाेभिचले नर्वेका क्यास्पर रुडलाई ७–६ (७–१) ६–३, ७–५ को सेटमा हराए । याेसँगै उनी सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बनेका छन् । जाेकाेभिचकाे कीर्तिमानी जितपछि राफल नाड...

‘प्रतियोगिता जित्दै विश्वकप खेल्ने लक्ष्य छ’ – प्रशिक्षक रिजाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला यू–१९ टोलीका मुख्य प्रशिक्षक महेश रिजालले टोलीको लक्ष्य प्रतियोगिता जित्दै विश्वकपमा पुग्ने बताएका छन् । जुन पहिलो साता मलेसियामा हुने यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्रको तयारीको क्रममा मंगलबार टियुमा रिजालले उक्त प्रतिक्रिया दिएका हुन् । ‘समग्रमा हामीहरु यो प्रतियोगितालाई लक्षित गरेर अहिले सम्म उपलब्ध साधन र स्रोत अनुसार […]

१२४ पालिकाको नतिजा : ४९ तह जित्दै काँग्रेसले लियो अग्रता (सूचीसहित)

काठमाडौँ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । आज (सोमबार) दिउँसो १ बजेसम्म १२४ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमध्ये ४९ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली काँग्रेसले अग्रता हासिल गरेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले ४५ स्थानीय तहमा नेतृत्व जितेको छ । […]

भारतले थोमस कप जित्दै ब्याडमिन्टनमा नयाँ इतिहास रच्यो

एजेन्सी – भारतको पुरुष ब्याडमिन्टन टोलीले विश्व ब्याडमिन्टनको प्रतिष्ठित प्रतियोगिता थोमस कपको उपाधि जित्दै इतिहास रचेको छ । ३२ औं संस्करण आइपुग्दा पहिलो पटक फाइनल पुगेको भारतले फाइनलमा सर्वाधिक १४ उपाधि जितेको इन्डोनेसियालाई ३-० ले निराश पारेको हो । आइतबार भएको फाइनलमा भारतका लागि २० वर्षीय लक्ष्य सेनले पहिलो खेलमा एन्थोनी सिनिसुकालाई ८-२१, २१-१७ र […]

२१औं टेनिस ग्रान्डस्लाम जित्दै नाडालले रचे इतिहास

एजेन्सी, १६ माघ । स्पेनका राफेल नाडालले अष्ट्रेलियन ओपनको उपाधि जित्दै इतिहास रचेका छन् । उनी पुरुष टेनिसतर्फ सर्वाधिक २१औं ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् । नाडालले रुसका दोस्रो वरियताका डानिल मेडभेडेभलाई २-६, ६-७, ६-४, ६-४ र ७-५ मा स्तब्ध पारे । पहिलो दुई सेट हारेर तेस्रो सेट पनि हारको नजिक पुगेका नाडाल खेलमा फर्किए […]

२१औ पटक ग्राण्डस्लाम उपाधि जित्दै नाडालले राखे कीर्तिमान

१६ माघ, काठमाडौं। स्पानिस टेनिस स्टार राफायल नाडालले २१औ पटक ग्राण्ड्सलामको उपाधि जित्दै कीर्तिमानी कायम गरेका छन् । आइतबार मेलवर्नमा भएको अष्ट्रेलियन ओपनको फाइनलमा रसियाका डानिएल मेदभेदेभविरुद्ध ५ सेट चलेको खेलमा पुनरागमन जित हात पार्दै नाडालले करियरको २१औ उपाधि जितेका हुन्। प्रतिस्पर्धात्मक खेलमा नाडालले रसियन खेलाडी डानिएल मेदभेदेलाई २-६, ६-७, ६-४, ६-४, ७-५ ले पराजित […]

चाैथाै टेष्ट जित्दै भारतले जित्याे सिरिज

६ माघ, काठमाडौं । चाैथाै टेष्ट ३ विकेटले जित्दै भारतले अस्ट्रेलिया विरुद्धकाे टेष्ट सिरिज २-१ ले जितेकाे छ । पहिलाे टेष्ट अस्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे सेट भारतले जितेकाे थियाे । यस्तै तेस्राे सेट बराबरी भएकाे थियाे । चाैथाे टेष्टमा ३२८ रनकाे लक्ष्य पछ्याएकाे भारतले ९७ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेकाे हाे । […]