बिक्री नभएका फूल र मालाको रु २० प्रोत्साहन

पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ । प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका …

सम्बन्धित सामग्री

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म भएन : फूल व्यवसायी

काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको जनाएको थियो।तर सो स्थानमा फूल बिक्री गरिरहेका व्यवसायीले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्। भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्

फूल बिक्री नहुँदा कृषकलाई समस्या

दाङमा व्यावसायिक रुपमा गरिएको फूलखेती उत्पादन भएपनि बिक्री हुन भने सकेको छैन । फूल बिक्री नहुँदा कृषकहरु समस्यामा परेका छन् । तिहारलाई लक्षित गरेर गरिएको फूल समयमा नफल्दा किसानलेबिक्री गर्न पाएन् । दसैंको समयमा अभिरल वर्षाको कारण चिसो बढ्दा फूल फूल्न ढिला भएको कृषकहरुको भनाइ छ । अहिले फूल उत्पादन बढेको र माग कम भएको […]

तीन करोडको फूल र माला बिक्री

भक्तपुर– फूलखेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक-७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोडभन्दा बढी आम्दानी गरेका छन् । यहाँका किसानले व्यावसायिकरुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन् । प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार दिए । गतवर्ष मात्रै तीन हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यसवर्ष भने पाँच हजार […]

कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी

काठमाडौँ,५ असोज । गोरखा नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर केसी फार्ममा उत्पादन भएका कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी गर्दै । केसीले अकलामाई पशुपन्छी तथा पोल्ट्री फार्म सञ्चालन गरी कुखुरापालन सुरु गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस

‘पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्रीको निर्देशन’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित […]

पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन्।...

पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालाहरुसँगको छलफलका क्रममा मन्त्री आलेले फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण उक्त पसल व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन् ।पशुपति क्षेत्र नेपालका चार धाममध्ये एक भएको र पशुपति नाथ राष्टदेव भएकाले त्यहाँ सफा सुग

पशुपतिमा फूल–प्रसाद बिक्री गर्ने पसलहरू व्यवस्थित गर्न मन्त्री आलेकाे निर्देशन

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल–प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । आज सोमवार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालासँगको छलफलका क्रममा मन्त्री आलेले फूल–प्रसाद बिक्री गर्ने ठाउँ साघुँरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण ती पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको हो । मन्त्री आलेले पशुपति क्षेत्र सफा राख्न निर्देशन दिँदै भन्नुभयाे, ‘पशुपतिन...

भित्र मतगणना‚ बाहिर फूल बिक्री (तस्बिरहरू)

चितवन : नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत भएको मतदानको गणना सुरूपछि मतगणनाबाहिर फूल र खादा बिक्रीमा राखिएको छ।एउटा मालाको १०० देखि १५० रूपैयाँमा बिक्री गर्ने बताइन्। यस्तै‚ खादाको मूल्य प्रतिगोटा पहेंलोको ५० र रातोको १५० रुपैयाँ राखिएको बताइन्।मत परिणामपछि विजेताहरूलाई शुभकामना दिन फूल बिक्री हुने भएकाले त्यसलाई लक्षित गरी फूल बिक्रीमा राखेको स्थानीय सुमित्रा खनालले बताइन्।मतगणना मंगलबार दिउँसो १ बजे सुरू भएको हो। बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सम्पन्न भएको थियो। दुई ह

तिहारमा पाँच लाखको फूल बिक्री

मस्र्याङ्दी गाउँपालिका–९, सिम्पानीस्थित भलामचौर मिच नमूना कृषि परियोजनाले तिहारका बेला मात्रै पाँच लाख रुपैयाँ भन्द बढीको फूल बिक्री गरेको छ । भलामचौर मिर्चे नमूना कृषि पर्यटनसँगै व्यावसायिक फूल खेती सुुरु भएको पहिलो वर्षमै पाँच लाख भन्दाबढीको सयपत्री फूल बिक्री भएको हो ।परियोजना सञ्चालन गरेको सिते बा ग्रुपअन्तर्गत एसजी हसस्पटालिटी नामक कम्पनीले यहि वर्षदेखि फूलको व्यावसायिक […]