पोखरा महानगरको फूल मेलाको डामाडोल : स्टलका व्यवसायी नै फूल बेच्न सडकतिर !

महानगरले आफैंँ मेला गर्ने अनि सडकपेटीमा फूल बेच्न खुल्ला छोडिदिँदा निशुल्क स्टलमा फूल बेच्न पुगेकाहरू मर्कामा परेका हुन् ।

सम्बन्धित सामग्री

बिक्री नभएका फूल र मालाको रु २० प्रोत्साहन

पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ । प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका …

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री

कास्की, २६ कात्तिक । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना […]

पोखरामा प्लाष्टिकका फूल बिक्रीमा रोक

काठमाडौं । पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य फूल तथा मालाको बिक्री रोक्न बजार अनुगमन गरेको छ । पोखरा महानगरपालिका र उपभोक्ता हित संरक्षण समितिले पोखराको छोरेपाटनेदेखि महेन्द्रपुलसम्मका पसलहरूमा अनुगमन गरेको हो । अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण नगर्न व्यवसायीलाई आग्रह गरिएको छ । प्लाष्टिकको फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएको थियो […]

पोखरा महानगरमा धनराजको १०० दिने उपलब्धि : फूल रोप्नेदेखि पत्रकार भेटघाटसम्म

पोखरा : निर्वाचित भएर आइसकेपछि फूल रोपेर कार्यभार सम्हालेका थिए पोखरा महानगर जनप्रतिनिधिहरुले। जिरो किलोमिटर चोकदेखि हलनचोकसम्म सडकका डिभाइडरमा ३७५ वटा फूलका विरुवा रोप्दै महानगरका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका थिए। महानगर प्रमुख धनराज आचार्य सहित अन्य जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक सय दिन पुगेको छ। पोखरा महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो सय…

पोखराका मेयरले रोपेको फूल चोरी

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पदबहाली गर्दा राेप्नुभएकाे फूल चाेरी भएकाे छ । मेयर आचार्यले पोखरा ७ नुवारथोकमा रोप्नुभएकाे फूल शनिवार राति चोरी भएको हो ।  मेयरले राेप्नुभएकाे सहित अन्य फूलहरू पनि चोरी भएको स्थानीयवासीले बताएका छन् । पोखरा ५ जिरोकिलोमिटरदेखि ७ र ६ को हलनचोकसम्मको डिभाइडरमा पदबहाली ग्रहण अगाडि मेयरसहित अन्य जनप्रतिनिधिले फूल रोपेका थिए । तीमध्ये केही फूल शुक्रवार राति चोरी भएको थियो भने केही फूल शनिवार राति चोरी भएको हाे ।  फूल चोरी भएपछि नगरवासीले सामा...

पोखराका मेयर र उपमेयरले फूल रोपेर सम्हाले पदभार

१२ जेठ, पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् । पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् । पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ […]

पोखरेलीको मन जित्दै 'शिरीषको फूल'

कास्की – पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक 'शिरीषको फूल' ले पोखरेली दर्शकको मन जितेको छ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा यही चैत २४ गतेदेखि २७ गतेसम्म मञ्चन गरिएको नाटकले विशेषतः पोखरेली युवा विद्यार्थीलाई आकर्षित गरेको छ । साहित्यकार पारिजातको मदन पुरस्कार प्राप्त कृति उपन्यास शिरीषको फूल (विसं २०२२) मा आधारित नाटक भएको र विभिन्न पाठ्यक्रममा समावेश भएकाले पनि यो विद्यार्थीका लागि विशेष रोजाइमा परेको हो । थिएटर मलका संस्थापक तथा कला निर्देशक एवम् नाटकका परिकल्पनाकार केदार श्रेष्ठले ...

पोखरामा आजदेखि मञ्चन हुँदैछ 'शिरीषको फूल'

काठमाडौं: नाटक 'शिरीषको फूल' आजबाट पोखरामा मञ्चन हुन भएको छ। साहित्यकार पारिजातको उपन्यास 'शिरीषको फूल' मा आधारित यो नाटक आजदेखि पोखरा थिएटर (गन्धर्व नाटक घर) मा देखाइनेछ। पोखरा थिएटरसँगको सहकार्यमा थिएटर मल–कीर्तिपुर रङ्गमञ्चको प्रस्तुति रहेको नाटक चैत्र २७ गतेसम्म देखाइनेछ। चारदिनमा पाँचवटा शोहरू राखिएको यस नाटकका परिकल्पनाकार केदार श्रेष्ठले जानकारी…

पोखरामा फूल व्यवसायीलाई भ्याइनभ्याई : तिहारमा करिब साढे २ करोडको कारोबार

गोरखाको आरुघाट गाउँपालिका घर भइहाल पोखरा–१७, पार्दी बिरौटा पावर हाउस बस्दै आएका ‘सिजनल मनकामना नर्सरी’ का दिलबहादुर गुरुङ तिहार भित्रिएसँगै फूलको कारोबारमा ब्यस्त छन् । तिहारको रौनक बढेपछि तयारी भइसकेका फूलहरु टिप्ने, माला उन्ने र बजारमा पठाउने लगायतका काममा गुरुङसँगै उनको परिवारलाई नै भ्याईनभ्याई छ ।विगत एक दशकदेखि पुष्प व्यवसायमा रमाएका गुरुङ यतिबेला फूल व्यवस्थापनमै व्यस्त छन् । तिहारको रौनक बढेपछि उनको बगैँचामा फूल किन्न आउने ग्राहकको भीड लाग्ने गरेको छ । फूलको खेती व्यवसाय

तिहार नजिकिँदै, मागको ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

कास्की – धेरैजसाे उत्पादनमा परनिर्भरता नै मौलिकताजस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार नजिकिँदै गर्दा यतिखेर पोखरा र आसपासका पुष्प व्यवसायी भने फूल्दै गरेको सयपत्रीलगायत फूल स्याहार्न व्यस्त देखिन्छन् । तिहारमा घरघरमा दाजुभाइ तथा दिदीबहिनीका गलामा पुग्ने फूल पछिल्ला वर्षमा स्थानीय उत्पादनमा आकर्षण बढ्दै गएका कारण पनि बर्सेनि पुष्प व्यवसायतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको फ्लोरिकल्चर एसाेसिएशन कास्कीका अध्यक्ष डीलबहादुर गुरुङले बताउनुभयो । ‘घाँटीमा लगाइने मालाका लागि बाहिरबाट...