एमालेप्रतिको भ्रम चिर्न पोखरेलको निर्देशन

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंगलबार सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिएका हुन् । ‘चुनावका समयमा हाम्रा विरुद्धमा फैलाइने भ्रमहरुप्रति तपाईहरु सवै सचेत हुनुपर्छ । जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नुपर्दैन, दृढतापूर्वक प्रतिवाद गर्ने’, पोखरेलको न

सम्बन्धित सामग्री

मुलुकमा भ्रम छर्ने काम भयो, चिर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्ने काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले देश काम लाग्दैन, देशमा अवसर छैन भन्ने भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चिर्न नेता […]

एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई ओलीकाे निर्देशन

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा युवा संघ नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनमा एमालेसँग पराजय हुने डरले गठबन्धनले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको भन्दै एमालेप्रतिको भ्रम चिर्दै जनतामाझ जान नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले अहिले गठबन्धन […]

ओलीको निर्देशन : अरिङाल हुनुस्, एमालेविरुद्ध प्रचार गर्नेलाई ध्वस्त पार्नुस्

७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर खनिन निर्देशन दिएका छन् । शुक्रबार युवा संघको कार्यक्रममा ओलीले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिँ अरिङाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’ यसअघि आफूले अरिङ्गाल झैं […]

लघुवित्तविरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न निर्देशन

गृह मन्त्रालयले लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको छ ।मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोकल्पित आरोपहरु लगाई भ्रम छर्ने कार्य सुरु भएकाले यसविरुद्ध कारबाही गर्न निर्देशन दिएको हो ।देशको प्रचलित कानूनबमोजिम दर्ता भई नियमक निकायबाट सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुप्रति हाल केही व्यक्ति तथा लघुवित्तविरुद्ध […]

लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले ‘लघुवित्तविरुद्धको संघर्ष समिति’लाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोलकल्पित आरोप लगाई भ्रम छर्ने कार्य सुरु भएकोले उक्त संघर्ष समितिविरुद्ध कारबाही गर्न निर्देशन दिएको जनाएको छ । देशको प्रचलित कानुनबमोजिम दर्ता भई नियामक निकायबाट सञ्चालनमा रहेका […]

ओली पक्षले फैलाएका ‘भ्रम’ चिर्न एकीकृत समाजवादीले अभियान चलाउने

२० भदौ, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली पक्षले फैलाएका ‘भ्रम’हरूको खण्डन गर्न र पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा आफूहरूका बारेमा ओली पक्षले फैलाएका भ्रमहरूको सशक्त रूपमा खण्डन गर्ने तथा जनता र कार्यकर्ताको बीचमा पार्टी पुनर्गठनको औचित्य […]

संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई एमालेको निर्देशन

नेकपा एमालेको केन्द्रीय समिति बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । शनिबारको बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए । नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाडौमा बस्ने गरि सुचना आउने जानकारी पनि बैठकलाई गराएको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनले भने, “बैठकमा पार्टी ...

गुटगत भेला नगर्न एमाले महासचिवको निर्देशन

३ चैत, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै भेला आयोजना नगरेको बताएका हुन् । उनले भनेका छन्, यस्तो अनाधिकृत गुटगत भेला नगर्न/नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र […]

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको निर्देशन- करको भ्रम चिर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषयमा फैलाइएको भ्रम चिर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले ओलीले भने ‘नयाँ अभ्यास गर्दा केही कमी कमजोरी हुन सक्छ । त्यसलाई सच्याएर लैजानु ...