संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई एमालेको निर्देशन

नेकपा एमालेको केन्द्रीय समिति बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । शनिबारको बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पारेका थिए । नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गरे । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाडौमा बस्ने गरि सुचना आउने जानकारी पनि बैठकलाई गराएको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । उनले भने, “बैठकमा पार्टी ...