११ माघ, हेटौंडा । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भएका छन् ।
हेटौंडा उपमहानगरपालिका-४, स्थित भुटनदेवी माविमा भएको निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय …
हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ । हेटौंडामा सम्पन्न मतदानमा कूल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका छ्न । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् । मतदान प्रक्रियामा नुवाकोटको किस्पाङ […]
जनकपुरधाम – राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा भएको मतदानमा जनप्रतिनिधिकै मत बदर भएको हो। बिहीबार भएको मतदानमा प्रदेश र स्थानीय तह गरी कुल मतदाता ३७४ जना रहेकोमा २७३ जनाले मतदान गरेका थिए। जसमा महिला समूहमा भएको मतदानमा ७ वटा मत बदर भएको हो। महिलातर्फ प्रदेशसभाका ५ जना सांसदको मत बदर भएको छ भने स्थानीय तहतर्फ २ […]
हेटौंडा : मकवानपुरमा ५९ प्रतिशत मतदान भएको छ।आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मकवानपुरमा कुल मतदाताको ५९ प्रतिशत मत खसेको हो। मकवानपुरमा कुल मतदाता तीन लाख ७ हजार ७३३ छन्। तीमध्ये ९२ हजार ८७७ पुरुष र ८५ हजार ४ सय महिलाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए।त्यसैगरी अन्य ५ जना गरी जम्मा एक लाख ७८ हजार २८२ मत खसेको निरौलाको भनाइ छ। हेटौंडा–२स्थित सिद्धार्थ माविमा मतगणनाको तयारी पूरा भएको छ।मतदान केन्द्रबाट मतपेटिका आउन थालेका छन्। अधिकांश मतदान केन्द्
कास्की कारागारमा मतदान सम्पन्न भएको छ । मतदान सतप्रतिशत भएको छ । कारागारमा रहेका ८५२ कैदीबन्दी मध्ये ६ जनाको मात्र मतदाता नामावलीमा नाम थियो । आइतबार ६ जनाले नै मतदान गरेका हुन् । निर्वाचन आयोगले देशभरका कारागारमा रहेका प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था गरेको थियो । १ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थायी मतदाता परिचयपत्रबाट मतदान गरेको कारागारका हवल्दार राजेन्द्र नेपालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन आयोगको कार्यालयमा पुगिस
काठमाडौं।आज देशैभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै छ।बजेट पारित भएपछि बागमती प्रदेशसभाको बैठक बस्दै छ।आजबाट उपत्यकाको ३ जिल्लाहरुमा अनलाइन मतदाता नामावली संकलन हुँदैछ।जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा ५ जना बिरामी परेका छन् र विश्वकप लिग–२ अन्तर्गत नेपालले आज स्कटल्याण्ड भिड्दै छ।
पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ । संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन् । ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक समुदायबाट सदस्यका रूपमा निर्वाचित हुनेछन् । उनीहरूलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरूले मतदान गर्नेछन् ।३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता
घरअगाडिको सडक छेउको आँपको रूखमुनि गम्भीर मुद्रामा बालबालिकासहित बसेका ४/५ जना गफिँदै थिए । बसेका मध्ये एक अधबैंसे पुरुषले भन्दै थिए, ‘यसपालि भोट कसलाई हाल्ने ?’ अर्की अधबैंसे महिलाले थपिन्, ‘चुनाव जितेपछि नातागोतालाई मात्रै हेर्नेभन्दा गरिबको सुखदुःखमा साथ दिने र स्थानीयका समस्या बुझेर इमानदारीपूर्वक काम गर्नेलाई भोट हाल्नुपर्छ ।’
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनको लागि भक्तपुरमा पुरुष ९२ हजार २ सय ६५, महिला ९७ हजार ३ सय १४ अन्य ५ जना मतदाता गरेर कुल मतदाताको संख्या १ लाख ८९ हजार ५ सय ८४ जना रहेको छ । जसमा चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष र २२ हजार ७ जना महिला गरेर ४३ हजार १ सय ५ मतदाता रहेका छन् । यो नगरपालिकामा २१ मतदान स्थल र ५३ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी
विराटनगर : नेपाली काङ्ग्रेस प्रदेश १ को नेतृत्वका लागि भएको निर्वाचनमा ९७ प्रतिशत मत खसेको छ।मतदानमा १ हजार ७ सय ५३ मत खसेको मतदान अधिकृत भरतबहादुर थापाले जानकारी दिए। उनका अनुसार मतगणना भने आइतबार बिहान ८ बजेबाट सुरु हुनेछ।१४औँ महाधिवेशनअन्तर्गत भएको पहिलो प्रदेश अधिवेशनबाट नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो।प्रदेश १ मा १ हजार ८ सय ५ जना मतदाता थिए। शनिबार बिहान ८ बजेबाट सुरु गर्ने निर्वाचन तालिका भए पनि मतपत्रमा तीनजना उमेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको थियो।प्रदेश १ अधि
प्रदेश नम्बर ५ को राष्ट्रियसभा सदस्यको निर्वाचन दाङमा जारी छ। यो प्रदेशमा १२ जिल्लाका ३ सय ५ जना मतदाता छन्। प्रदेशसभातर्फ ८७ र स्थानीय तहबाट २ सय १८ मतदाता रहेका छन्। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लाइनमा लागेका छन्। बिहान १० बजेदेखि नै घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरू भएको…