जनकपुरधाम – राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा भएको मतदानमा जनप्रतिनिधिकै मत बदर भएको हो। बिहीबार भएको मतदानमा प्रदेश र स्थानीय तह गरी कुल मतदाता ३७४ जना रहेकोमा २७३ जनाले मतदान गरेका थिए। जसमा महिला समूहमा भएको मतदानमा ७ वटा मत बदर भएको हो। महिलातर्फ प्रदेशसभाका ५ जना सांसदको मत बदर भएको छ भने स्थानीय तहतर्फ २ […]