उचित उम्मेदवार खोज्दै मतदाता

घरअगाडिको सडक छेउको आँपको रूखमुनि गम्भीर मुद्रामा बालबालिकासहित बसेका ४/५ जना गफिँदै थिए । बसेका मध्ये एक अधबैंसे पुरुषले भन्दै थिए, ‘यसपालि भोट कसलाई हाल्ने ?’ अर्की अधबैंसे महिलाले थपिन्, ‘चुनाव जितेपछि नातागोतालाई मात्रै हेर्नेभन्दा गरिबको सुखदुःखमा साथ दिने र स्थानीयका समस्या बुझेर इमानदारीपूर्वक काम गर्नेलाई भोट हाल्नुपर्छ ।’

सम्बन्धित सामग्री

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...

ओलीको हातमा गएर कांग्रेस बाँच्दैन: जगन्नाथ पाैडेल

भरतपुर- प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं.३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेर नेपाली कांग्रेसको अस्तित्व स्वीकार्य नहुने बताएका छन्। बुधबार शारदानगर, गीतानगर तथा आसपासका क्षेत्रका मतदाताहरूसमक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्ताे बताएका हुन्। कोही सूर्यको शरणमा पुगेर राजनीतिमा उदाउन खोज्दै गर्दा म कांग्रेस हुँ भन्नेले मतदाता प्रभावित […]

मतदाता रिझाउँदै उम्मेदवार

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल प्रदेश सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । कँडेल सुर्खेत जिल्लाबाट प्रदेश सभा क्षेत्र नं. २ (क)मा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भए पनि धान काट्ने र बाली भिœयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उहाँ मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुभएको छ । धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ ।

उम्मेदवार गाउँगाउँ पसेपछि जाजरकोटका मतदाता खुसी

काठमाडौँ- जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा माओवादी केन्द्रका उपहासचिव आफ्नो गाउँमा पुग्दा दंग परिन् । लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न शक्ति बस्नेत आएपछि जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैँ मनमा लागेको बताइन् । उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । […]

कीर्तिपुरमा विकाशको खाका खोज्दै मतदाता

काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रूपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैलोमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग […]

ऐतिहासिक नगरी कीर्तिपुरमा विकासको खाका खोज्दै मतदाता

काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक नगरीको रुपमा रहेको कीर्तिपुरमा पनि स्थानीय तहको निर्वाचनको माहोलले ढपक्कै छोपेको छ । विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवार मतदातासँग मत माग्न व्यस्त छन् । लामो राजनीतिक इतिहास बोकेको यस नगरलाई थप समृद्ध बनाउने संकल्प बोकेर उम्मेदवार मतदाताको घरदैल्होमा पुग्दा स्थानीयले विगतमा गरिएका प्रतिबद्धता के कति पूरा भए भनेर उम्मेदवारसँग जिज्ञासा राखेका छन् ।त्रिभुवन विश्वविद्यालय नजिकै हुनु, शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुन जस्ता कारणले कीर्तिपुरका मतद

आशीर्वाद थाप्दै उम्मेदवार

अरू बेला बेवास्ता गरे पनि निर्वाचन लागेपछि नेताहरू आफैं मतदाता खोज्दै घरघर पुग्छन् । बाँकेका उम्मेदवारहरू पनि यति बेला मतदाताका दैलो चहार्दै छन् । उनीहरू त्यहाँ भोट मात्रै माग्दैनन्, पाको पुस्ताका सामु शिर झुकाएर जितको आशीर्वाद पनि थापिरहेछन् । ज्येष्ठ नागरिकका हात आफैंले आफ्नो टाउकामा तानेर आग्रह गर्छन्, ‘तपार्इंको एक भोटले म जित्दै छु । जितको आशीर्वाद दिनुहोस् ।

प्रकाश खोज्दै प्रचण्डका मतदाता

भरतपुर । पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले...

प्रकाश खोज्दै प्रचण्डका मतदाता

पुत्र वियोगको तेस्रो दिन मंसिर ५ मा भरतपुरमा आएका माओवादी केन्द्रका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहालले संयुक्त चुनावी सभामा सम्बोधन गरेनन्। दाहालपुत्र प्रकाशको मंसिर ३ मा काठमाडौंमा निधन भएको हो।पुत्र शोकमा रहेका बेला पनि सभामा उपस्थिति भएको घटनालाई भरतपुरका स्थानीयले गम्भीर र संवेदनशील रूपमा लिएका छन्। यो खबर चिरञ्जिबी…

मतदाता खोज्दै काठमाडौं गए मनाङका उम्मेदवार

मनाङ, कात्तिक २१ – मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौं पुगेका छन् । मनाङका ...