राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ । हेटौंडामा सम्पन्न मतदानमा कूल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका छ्न । स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् । मतदान प्रक्रियामा नुवाकोटको किस्पाङ […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ३४७ जना मतदाता

मकवानपुर : बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज अन्तिम मतदाता नामावलीको सूची सार्वजनिक गरिएको छ।प्रदेश निर्वाचन कार्यालय मकवानपुरले बागमती प्रदेश (क्लस्टर) मा ४ पदको निर्वाचनका लागि कुल ३४७ जना मतदाताको सूची सार्वजनिक गरेको हो।निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले ४ पदका लागि यही पुस २३ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा राजनीतिक दलहरुका तर्फबाट र स्वतन्त्र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको जानकारी दिए।बागमती प्रदेश निर्वाचन कार्यालयका

राष्ट्रियसभा चुनाव एमाले एक्लै जित्छ : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभाको चुनावमा एमाले एक्लै अन्य दलसँग भिड्ने बताएका छन् । विराटनगरमा प्रेस चौतारी मोरङले गरेको पत्रकार सम्मेलनमा गुरुङले प्रदेश १ र बागमती प्रदेशमा एमाले एक्लैले राष्ट्रिय सभाको निर्वाचन जित्ने समेत दाबी गरे । गुरुङले प्रदेश २ बाहेक सबै प्रदेशमा एमाले बलियो भए पनि पछिल्लो समय केही प्रदेश सांसद यताउता हुँदा केही प्रदेशमा अप्ठ्यारोजस्तो देखिएको बताए । बागमती र १ नम्बर प्रदेशमा सहजै राष्ट्रिय सभाको चुनाव जित्ने बताए ।  एमालेले १ नम्बर प्रदेशमा देवराज घिमिरे, सु...