२२ असार, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु १४ भदौ पछिका राजनीतिक नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयकै वरिपरि घुमेका छन् । पत्रपत्रिकाहरुले आज विभिन्न जोड–कोणबाट यसको व्याख्या विश्लेषण गर्ने प्रयास गरेका छन् ।
अन्नपूर्ण पोस्टले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ पछि गरेको राजनीतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय विवादमा …