नेपाली कथानक चलचित्र ‘शमशेर’ निर्माण हुने

नेपाली कथानक चलचित्र शमशेर निर्माण हुने भएको छ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘शमशेर’को भूमिकामा देखिँदै छन्। एक्सन जनरामा बन्न लागेको चलचित्रको...

सम्बन्धित सामग्री

आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

काठमाडौँ, २९ मङ्सिर । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाले निर्देशन गरेको २३औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गरेका […]

मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ निर्माण गर्ने

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ को निर्माण गर्ने भएका छन् । निर्माण युनिटले बिहिबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेको हो । ‘दौतरी’ नामबाट यस अघि पनि नेपाली चलचित्र बनेको थियाे । यसअघि दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘दौतरी’मा राजेश हमाल, जल शाह र मेलिना मानन्धरको मुख्य भूमिका […]

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

काठमाडौं, २९ भदौ । नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो । सो […]

इटलीको चलचित्र महोत्सवमा नेपाली चलचित्र पुरस्कृत

नेपाली छोटो चलचित्र ‘सर्भाइभल–लिभिङ थ्रु कोभिड’ ले युरोपेली मुलुक इटलीमा आयोजना गरिएको ‘अल्बोरी सोलप्लेस फिल्म फेस्टिभल’ महोत्सवमा पुरस्कार हात पार्न सफल भएको छ । अफजल खानद्वारा निर्देशित तीन मिनेट ५० सेकेन्ड लामो सो चलचित्रले ‘उत्कृष्ट छायाँङ्कन’ विधामा पुरस्कार पाएको हो । यो चलचित्र ड्रिम भिजन स्टुडियोले निर्माण गरेको हो । सो चलचित्रमा कोभिड महामारीमा नेपाली …

हलहरुले पर्याप्त शो नदिएको भन्दै चलचित्र निर्माण टिमले रोक्यो ‘राधा’को प्रदर्शन

काठमाडौँ – गत शुक्रबारबाट नेपालभर प्रदर्शनीमा आएको नेपाली चलचित्र राधाले आफ्नो प्रदर्शनी रोकेको छ। मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण टिमले प्रदर्शन रोक्ने घोषणा गरेको हो। चलचित्रलाई सिनेमा हलहरुले शोजमा अन्याय गरेको उनीहरुको आरोप छ। शुक्रबार ४५ शो पाएको चलचित्रले शनिबार ५० शो र तिजको दिन ५५ शोभन्दा माथि पाउने आश गरे पनि अपेक्षाकृत […]

नेपाली चलचित्र प्रसाद–२ निर्माण हुने

नेपाली चलचित्र प्रसाद–२ निर्माण हुने भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो । चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नुहुनेछ । फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलका रूपमा निर्माण हुन लागेको हो । सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र […]

चलचित्र प्रसाद-२ निर्माण हुने

काठमाडाैँ- नेपाली कथानक चलचित्र प्रसाद-२ निर्माण हुने भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो। चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन्। फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रूपमा निर्माण हुन लागेको हो। सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले […]

अस्ट्रेलियाबाट बन्यो नेपाली चलचित्र ‘पर्पला’

काठमाडौं । ‘ऋतु’, ‘सुनकेशरी’, ‘ह्याप्पी न्यु इयर’ बनिसकेको अष्ट्रेलियामा अर्को नेपाली चलचित्र ‘पर्पला’ निर्माण भएको छ । हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित चलचित्रको सम्पूर्ण छायांकन अस्ट्रेलियामा सम्पन्न भएको हो । यो चलचित्र थ्रिलर हरर जनरामा आधारित रहेको लेखक निर्देशक मनोज अधिकारीले बताएका छन् । नर्सिङ पेसामा रहेकी पत्नी र अन्य साथीभाइको भोगाइका कथा […] The post अस्ट्रेलियाबाट बन्यो नेपाली चलचित्र ‘पर्पला’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण गरिने

काठमाडौँ– ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण गरिने भएको छ। तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गका लागि प्रेरित गरेको कथावस्तुमा चलचित्र निर्माण गर्न लागिएको हो। फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त ब्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन्। मध्यपुर थिमीमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल […]

'निफ'मा लेखकहरूबिच छलफल : कहाँ छ नेपाली चलचित्र?

काठमाडौं : ‘कहाँ छ नेपाली चलचित्र?’ शीर्षकमा लेखकहरूबिच अन्तरक्रिया भएको छ। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चौंथो संस्करणमा विषयमाथि मन्थन भएको हो। लेखक कृष्ण धराबासीले नेपालमा फिल्म मनोरन्जनका लागि मात्र निर्माण हुने गरेको बताए। जसका कारण फिल्म सफल हुन नसकेको उनको तर्क रह्यो। फिल्ममा कुशल लेखनको महत्वबारे आफ्नो तर्क राख्दै…