चलचित्र प्रसाद-२ निर्माण हुने

काठमाडाैँ- नेपाली कथानक चलचित्र प्रसाद-२ निर्माण हुने भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो। चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन्। फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रूपमा निर्माण हुन लागेको हो। सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले […]

सम्बन्धित सामग्री

मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ निर्माण गर्ने

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ को निर्माण गर्ने भएका छन् । निर्माण युनिटले बिहिबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेको हो । ‘दौतरी’ नामबाट यस अघि पनि नेपाली चलचित्र बनेको थियाे । यसअघि दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘दौतरी’मा राजेश हमाल, जल शाह र मेलिना मानन्धरको मुख्य भूमिका […]

चलचित्र निर्माण गर्ने तयारीमा जीतु नेपाल

काठमाडौं । हास्य कलाकार जीतु नेपालले चलचित्र निर्माण गर्ने भएका छन् । उनले निर्माण गर्ने चलचित्रको निर्देशन दिनेश डिसीले गर्ने बताएका हुन् । आइतबार आफू अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’को ट्रेलर रिलिज कार्यक्रममा जीतुले निर्देशक दिनेश डिसीसँग मिलेर चलचित्र बनाउन लागेको खुलासा गरे । कार्यक्रममा चलचित्रको विषयमा अन्य केही नबताएका जीतुले निर्देशक भने दिनेश डिसी रहने […]

यम बरालले चलचित्र निर्माण गर्दै

काठमाडौं । चर्चित गायक यम बरालले चलचित्र निर्माण गर्ने भएका छन् । बरालको करिअरको सदाबहार गीत ‘बादलुको घुम्टोले’को स्थायी शब्द ‘तिमीलाई सम्झिँदा’ मा बरारले फिल्म निर्माण गर्न लागेका हुन् । म्युजिकल लभस्टोरी बताइएको यो चलचित्रमा कलाकार र निर्देशकको टुंगो लाग्न बाँकी छ । चलचित्रमा कथाअनुसार नयाँ कलाकारको अभिनय रहने सम्भावना रहेको छ । गीत रिलिज […]

चलचित्र ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने

काठमाडौं । चलचित्र ‘पोइ पर्‍यो काले’को सिक्वेल ‘पोइ पर्‍यो बुढो’ निर्माण हुने भएको छ । किरण नेपालीले निर्माण गर्ने उक्त चलचित्रलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘२ नम्बरी’ पछि निर्माता किरण र निर्देशक दीपेन्द्रबीच यो दोस्रो सहकार्य हुन लागेको हो । हाल चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको […]

नेपाली कथानक चलचित्र ‘शमशेर’ निर्माण हुने

नेपाली कथानक चलचित्र शमशेर निर्माण हुने भएको छ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘शमशेर’को भूमिकामा देखिँदै छन्। एक्सन जनरामा बन्न लागेको चलचित्रको...

चलचित्र ‘दी प्रेमपूजा २’ निर्माण हुने

तीन दशकअघि ‘प्रेमपूजा’मार्फत अभिनयमा प्रवेश गरेका विमल पौडेलले नयाँ चलचित्र ‘दी प्रेमपूजा–२’ निर्माण गर्ने घोषणा गरेका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले नेपाल र बेल्जियममा छायांकन हुने जानकारीसहित कलाकार...

दाङमा चलचित्र निर्माण कार्यशाला हुने

चलचित्र क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका चलचित्रकर्मीहरुलाई चलचित्र निर्माणबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान, सीप दिने तथा नयाँ प्रविधि र शैलीबारे प्रशिक्षण दिने उद्देश्यले दाङमा लुम्बिनी प्रदेशस्तरीय चलचित्र निर्माण कार्यशाला हुने भएको छ । पहल नेपालको आयोजना र चलचित्र विकास बोर्डको सहयोगमा मंसिर २३ गतेदेखि २७ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।निर्देशक एवं अभिनेता अनुप बराल, निर्देशक एवं लेखक दीपेन्द्र लामा र छायाँकार पुरुषोत्तम प्रधानले प्रशिक्षण दिने कार्यशालामा पटकथा लेखन, निर्देशन,

चलचित्र ‘लाखे’ निर्माण हुने, सौगातदेखि अनुपविक्रमसम्मको अभिनय रहने

१५ मंसिर, काठमाडौं । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा नयाँ चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । मल्टिस्टार कलाकार लिएर चलचित्र ‘लाखे’ निर्माण हुन लागेको हो । चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेको र केही कलाकार अडिसनमार्फत छनोट गरिने निर्देशक बस्नेतले जानकारी […]

जाँचपास नगरी चलचित्र निर्माण र प्रदर्शनमा कडाइ

युट्युबलगायत विभिन्न विद्युतीय माध्यममा प्रशारण गर्ने गरी जाँचपास नै नगरी चलचित्र निर्माण भएको भन्दै सरकारले त्यस्ता चलचित्र निर्माता तथा प्रदर्शकलाई कारबाहीको चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रचलित ऐन कानुनविपरीत चलचित्र तथा विज्ञापन चलचित्र प्रशारण गर्ने निकायलाई अविलम्ब पूर्वस्वीकृति लिन आग्रह गरेको छ ।पछिल्लो समय चलचित्र हल बन्द हुँदा वैकल्पिक माध्यमबाट प्रदर्शन […]

ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण गरिने

काठमाडौँ– ऐतिहासिक नेपाली चलचित्र ‘अंगुलीमाल’ निर्माण गरिने भएको छ। तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गका लागि प्रेरित गरेको कथावस्तुमा चलचित्र निर्माण गर्न लागिएको हो। फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त ब्यानरमा सुरेन्द्र श्रेष्ठले चलचित्रलाई निर्माण गर्न लागेका हुन्। मध्यपुर थिमीमा एक कार्यक्रमबीच चलचित्र निर्माणको घोषणा गर्दै निर्माता र अंगुलीमाल […]