गठबन्धन इमानदार देखिएन: नेपाल

नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।...

सम्बन्धित सामग्री

गठबन्धनप्रति सधैँ इमानदार रहनेछु : इन्द्र आङ्बो

काठमाडौँ– नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले वर्तमान सत्ता गठबन्धनप्रति आफू र आफ्नो दल प्रतिबद्ध रहने बताएका छन्। कोशीका मुख्यमन्त्री बन्न असफल आङ्बोले एक वक्तव्य जारी गरी आफू गठबन्धन र सत्ता सहकार्यमा इमानदार रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘अन्त्यमा, हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा […]

संविधान रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनेको हो : देउवा

रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षाका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनेको दाबी गर्नुभएकाे छ ।  बुटवलमा आज शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुनावपछि पनि गठबन्धन कायम रहने भएकाले निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले लोकतन्त्र जोगाउनु र प्राप्त उपलब्धिकाे रक्षा गर्नु अहिलेको दायित्त्व भएकाे बताउँदै गठबन्धनप्रति कांग्रेस इमानदार रहेको उल्लेख गर्नुभयाे ।  यस्तै...

‘इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ’

मोरङ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमानदार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताए ।  पूर्वप्रधानमन्त्री नेपालले आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुलुकका सबै सच्चा इमानदार वामपन्थी विचारधारा बोकेका पार्टी एकताबद्ध हुनुपर्नेमा जोड दिए । गठबन्धन दलहरूबीच जित्ने आधारमा सिटको बाँडफाँड हुने उनले बताए […]

गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचनले हामीलाई ठूलो सबक दिएको छ । गठबन्धनभित्रका दलहरु इमानदार देखिएनन् । त्यसैले एकअर्काबीच अविश्वासको वातावरण छ […]

गठबन्धन इमानदार नभएको नेकपा एसको गुनासो

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।...

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं– नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ । नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत […]

स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एसको निष्कर्ष

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ ।

गठबन्धन इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष, वामपन्थी एकता बारे छलफल गर्ने

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो । स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल ग