मानुषी यमीको प्रशंसा गर्दै प्रचण्डले भने–उहाँ विशेष क्षमता भएको इमानदार व्यक्ति हो

काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताएका छन् । बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं ७ ले आज (शुक्रबार) आयोजना गरेको उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै […]