स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं– नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ । शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ । नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत […]

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलीय ‘गठबन्धन’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।पछिल्लो अवस्था हेर्दा सङ्ख

तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने

आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।०७४ को निर्वाचनमा ६ स्थान