स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दल इमानदार नभएको नेकपा एसको निष्कर्ष

नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ ।

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनमा लमजुङमा एमाले पहिलो पार्टी बन्यो

लमजुङ- स्थानीय तह निर्वाचन परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो पार्टी बनेको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूको मत परिणाम अनुसार नेकपा एमालेको मत भार धेरै देखिएको हो ।  जिल्लामा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले प्राप्त गरेको मत अनुसार नेकपा एमालेको पक्षमा ४२ हजार सात सय २१ मत आएको छ भने गठबन्धन […]

स्थानीय तह निर्वाचन: ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ।वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल)। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आ

गठबन्धनको चुनावी तयारी समितिको बैठक : बागीलाई बालुवाटारबाट फोन

सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समितिले बागी उम्मेदवार र केन्द्रीय नीति विपरीत भएको तालमेलबारे सोधिखोजी गरेको छ ।  प्रधानमन्त्रीको निवास बालुवाटारमा बिहीबार दिउँसो बसेको समितिको बैठकले गठबन्धन भित्रबाट परेको बागी उम्मेदवारी फिर्ताबारे छलफल गरेको हो । यस्तै  स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेका दलसँग भएको तालमेल खारेजीबारे पनि समिति बैठकले चासो राखेको थियो । समितिका सदस्य सचिव केशव जोशीका अनुसार बैठकले केन्द्रबाट तालमेलका निर्णय भएका ६ महानगर र ११ उपमहानगरपालिक

सबै दलबीच गठबन्धन अनिवार्य छैन : भट्टराई

६ वैशाख, गोरखा। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा सत्तारुढ सबै दलबीच गठबन्धन अनिवार्य नरहेको बताएका छन् । पार्टीले आयोजना गरेको आमसभामा सहभागी हुन मंगलबार गोरखा आएका उनले पत्रकारसँग कुराकानी गर्दै चुनावी अभियानका लागि गठबन्धन पर्खेर नबस्न आग्रह गरे । ‘स्थानीय तह निर्वाचन विकास निर्माणका एजेण्डा र मुद्धासँग जोडिएका […]

सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक सुरु

काठमाडौँ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबन्डालगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । हिजो (आइतबार) बसेको बैठकमा दलका नेताहररूले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा (माओवादी […]

स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलीय ‘गठबन्धन’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।पछिल्लो अवस्था हेर्दा सङ्ख

जनता प्रगतिशील पार्टी भन्छ–गठबन्धन संस्कृतिको भण्डाफोर गरौं

हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढन आम मतदातालाई आह्वान गरेको छ ।सत्तारुढ दलहरुले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो । शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनु भएका नेता डा. शिवजी यादवले दलहरुलाई […]

गठबन्धन संस्कृतिको भण्डाफोर गरौँः हृदयेश त्रिपाठी

काठमाडौँ – हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न आममतदातालाई आह्वान गरेको छ। सत्तारुढ दलले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला सो पार्टीले भने यस्तो आह्वान गरेको हो। शनिबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका नेता डा. शिवजी यादवले दललाई रोजेर […]

स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ […]

स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू

काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल गठनबन्धन निर्माणको आन्तरिक गृहकार्यमा छन् । सत्तारूढ चार दलले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन बनाएर अगाडि बढ्ने आन्तरिक छलफलमा रहेकै बेला सत्ताइत्तरका दलबीच समेत गठबन्धन बनाउने प्रयास भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ […] The post स्थानीय तह निर्वाचनः आआफ्नै दाउमा दलहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.