श्रीलंकामा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेद्वारा संकटकालको घोषणा
एजेन्सी । श्रीलंकामा राजनीतिक सङ्कट सुधार हुने संकेत अझै देखिएको छैन । गोताबाया राजापाक्षेले देश छोडेर राजीनामा दिएपछि श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेका छन् ।
श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ ।
कार्यवाहक राष्ट्रपति रनिल बिक्रमासिङ्गेले हिजो श्रीलङ्कामा सङ्कटकालको घोषणा गर्नुभएको थियो । उहाँले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा अत्यावश्यकीय सेवा आपूर्तिका लागि सङ्कटकालको घोषणा गर्न आवश्यक रहेको बताउनुभएको थियो । त्यहाँ नयाँ राष्ट्रपति चुन्न प्रक्रिया सुरु भएको छ ।
श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुग्नुभएको छ । तर सिङ्गापुर...
कोलम्बो- श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गरेका छन् । आइतबार राति जारी गरिएको सरकारी सूचनामा देशमा संकटकाल घोषणा गरिएको हो । आर्थिक संकटबीच विक्रमासिंघेले पछिल्लो निर्णय गरेका हुन् । राष्ट्रपतिको निर्वाचनको पूर्व सन्ध्यामा संकटकाल घोषणा गरिएको हो । २० जुलाईमा राष्ट्रपति निर्वाचन आयोजना हुँदैछ । पछिल्लो समयमा श्रीलंका अभूतपूर्व आर्थिक संकटबाट गुज्रिरहेको छ […]
श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । सरकारले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । श्रीलंकामा जारी विरोध प्रदर्शन र सामाजिक अशान्तिलाई शान्त पार्ने प्रयास भइरहेको छ । श्रीलंका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ । सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक व्यवस्था कायम गर्न र अत्यावश्यक सेवाको […]
एजेन्सी । श्रीलङ्काका नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन । निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् ।
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराउनुभएको छ । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताउनुभएको छ । यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गर्नुभएको छैन । राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि […]
कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताएका छन् । यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गरेका छैनन्। राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा […]
श्रीलंकमा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले उनलाई श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् ।पछिल्ला दिनमा सबै घोषणा संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएको छ । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेपछि संकटकालको घोषणा गरिएको छ । यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यो जानकारी प्रधानमन