श्रीलङ्काको प्रधानमन्त्री विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति नियुक्त : सभामुख

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराउनुभएको छ । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताउनुभएको छ । यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गर्नुभएको छैन । राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि […]

सम्बन्धित सामग्री

श्रीलङ्कामा कार्यवाहक नेता बनेका विक्रमसिङ्घ को हुन् - BBC News नेपाली

राजपक्ष परिवारसँगको निकटताका कारण निकै अलोकप्रिय भए पनि विक्रमसिङ्घ प्रधानमन्त्री नियुक्त भए र अहिले कार्यवाहक राष्ट्रपति बनेका छन्। के उनले श्रीलङ्कामा शान्ति र सुव्यवस्था कायम गर्न सक्लान्?

श्रीलंका संकट : समयसीमा सकियो तर आएन राष्ट्रपतिको राजीनामा

३० असार, काठमाडौं । १३ जुलाईसम्ममा राजीनामा दिने भनिए पनि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले अझै पनि पद त्यागेका छैनन् । यसअघि उनले १३ जुलाई बुधबारसम्ममा राजीनामा दिने बताएका थिए । तर त्यसअघि नै उनी देश छाडेर मालदिभ्स गएका छन् । गोटाबाया राजापाक्षको अनुपस्थितिमा बुधबार प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ । कार्यवाहक राष्ट्रपति […]

श्रीलंका : तोकेको समय सीमा सकियो, गोटाबायाले दिएनन् राजीनामा

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन् । उनले जुलाई १३ तारिख बुधबार राजीनामा दिने घोषणा गरेका थिए । तर त्यसको एक दिनअघि उनी माल्दिभ्स भागेका थिए । गोताबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई […]

देशबाट भागेका श्रीलङ्काका राष्ट्रपति कता जालान् - BBC News नेपाली

उनले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्।

राष्ट्रपति बनेका विक्रमासिंघेविरुद्ध जनता सडकमा, राजीनामा दिन माग

कोलम्बो । श्रीलंकामा नवनियुक्त राष्ट्रपति रनिल विक्रमासिंघेले संकटकाल घोषणा गर्दै कर्फ्यू लगाएपनि जनता आक्रोशित हुँदै सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै आपतकालीन अवस्था र अश्रुग्याँस प्रहारको प्रवाह नगरी सुरक्षा घेरा तोड्न खोजेको बीबीसीले जनाएको छ ।  राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेपछि सभामुखले प्रधानमन्त्री विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन्...

श्रीलङ्काको प्रधानमन्त्री विक्रमसिङ्घे कार्यवाहक राष्ट्रपति

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको यहाँको संसद्का सभामुखले बुधबार संसदलाई जानकारी गराएका छन् । संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबाय राजापाक्षले प्रधानमन्त्री विक्रमासिङ्घेलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको सभामुख महिन्दा यापा अवेयवार्देनाले बताएका छन् । यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा भने गरेका छैनन्। राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा […]

विक्रमसिंघे कार्यवाहक राष्ट्रपति, श्रीलंकामा संकटकाल

श्रीलंकमा प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको संसद्का सभामुखले जानकारी दिएका छन् । सभामुखका अनुसार राष्ट्रपति गोटाबाया राजपक्षेले उनलाई श्रीलंकाको संविधानको अनुच्छेद ३७.१ अनुसार विक्रमासिंघेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी दिएका हुन् ।पछिल्ला दिनमा सबै घोषणा संसद्का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएको छ । विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेपछि संकटकालको घोषणा गरिएको छ । यसको साथै पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ । यो जानकारी प्रधानमन