काठमाडौँ – स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धि एक दिने निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ । चैत्र १८ गते शनिबार दिउसो १२ बजे स्किल सेवा प्रालिको प्रधान कार्यालय बबरमहलमा उक्त प्राविधिक परामर्श सेवा प्रदान गरिने छ । घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श […]