एसएसजी आँखा अस्पतालमा एक महिनासम्म निःशुल्क आँखा जाँच तथा परामर्श सेवा

नयाँ बानेश्वरस्थित एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क रुपमा आँखा जाँच तथा परामर्श सेवा दिेने भएको छ।

सम्बन्धित सामग्री

एएसजी आइ केयरमा एक महिने  निःशुल्क आँखा जाँच तथा उपचार सेवा

एक महिनासम्म  आँखा जाँच एवम् परामर्श सेवा उपलब्ध गराइएको छ। अस्पतालका डाइरेक्टर डा सीबिन ढकालले एएसजी आई केयरमा मोतिबिन्दु शल्यक्रियाको साथै टाढा नजिक दुवैका लागि चश्मा हटाउन मल्टिफोकल वा टोरिक लेन्सद्वारा सम्भव हुने बताए। साथै बिना सुई, बिना पट्टी फेको विधिद्वारा मोतिबिन्दुको शल्यक्रिया गरिने ढकालले जानकारी दिए।

एएसजीको एकमहिनासम्म नि:शुल्क आँखा जाँज सेवा

काठमाडौं : नयाँ बानेश्वरस्थित एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क आँखा जाँच तथा परामर्श सेवा दिेने भएको छ। अस्पतालले मंसिर १५ देखि पुस १५ गतेसम्म निःशुल्क रुपमा आँखा जाँच तथा पराशर्म सेवा प्रदान गर्न थालेको हो।नेपाल, भारत साथै अफ्रिकाको ८३ शहरहरूस्थित १५० सुपर स्पेसियालिटी आँखा अस्पतालहरूको समूह एएसजी आँखा अस्पतालका नेत्र विशेषज्ञहरू एम्स नयाँ दिल्ली, शंकर नेत्रालय, एल बी प्रसाद र अरविन्द नेत्र संस्थान जस्ता प्रतिष्ठित संस्थाहरूबाट प्रशिक्षित छन्। आँखाका बिरामीहरूले समयमै स