कुमारी क्यापिटलको संस्थागत परामर्श सेवा शुरू

कुमारी क्यापिटलले संस्थागत परामर्श सेवा ‘वे टु लिस्टिङ’ सेवा सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित सामग्री

कुमारी क्यापिटल र आराभा नेपाल एग्रिकल्चर कम्पनीबीच सम्झौता

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने भएको छ ।त्यसैगरी धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा पनि कार्य गर्ने तथा सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा कुमारी क्यापिटलका नायब महाप्रबन्धक पुष्प शर्मा तथा […]

कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न

काठमाडौँ। कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ। जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे।

कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ । जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे । इजराइलबाट कृषिसम्बन्धि सिप तथा

कुमारी क्यापिटलको  संस्थागत परामर्श सेवा शुभारम्भ

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवा अन्तर्गत ‘वे टु लिस्टिङ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपुर्व गर्नुपर्ने वित्तिय तथा संगठनात्मक पुनर्संरचना लगायतका कार्यमा आवश्यक सम्पुर्ण वित्तिय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउने जनाइएको छ । साथै, क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बज

कुमारी बैंकका ग्राहकलाई  दृष्टि द भिजन आइ सेन्टरमा २०%सम्मको छुट

काठमाडौं । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि द भिजन आइ सेन्टर बीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा बैंकका ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौता–पत्र अनुसार दृष्टि द भिजन आइ सेन्टरबाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २०% सम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५% सम्मको आक