नि:शन्तान दम्पतीका लागि शनिबार नि:शुल्क परामर्श सेवा दिँदै ह्याम्स अस्पताल

परामर्श सेवा दिनेमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त, डा अतित पौडेल, डा सन्देश पौडेल, डा इच्छा उप्रेती, डा करिष्मा पाण्डे र डा रेशीस श्रेष्ठ रहेका छन्। उनीहरुले शनिबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म परामर्श सेवा दिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।