एमाले नेता कार्यकर्ता सौराहाकाे 'जहाज'मा सरर...(तस्वीरहरू)

सम्बन्धित सामग्री

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग

काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।  इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् । खरेल एमाले अध्यक्ष केपी […]

एमाले नेता भट्टराईले मागे दीपक बोहरालाई भोट

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले दीपक बोहरालाई भोट मागेका छन् ।   एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवामा आयोजन गरेको कार्यकर्ता भेलामा नेता भट्टराईले भैरहवाको लागि बोहरा धर्ती पुत्र भएको भन्दै उनका लागि भोट मागेका हुन् । मुलुकको विकासका लागि तीन दलीय तालमेल भएको भन्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई जिताउन उनले आग्रह गरे । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कम

ओलीको निर्देशनमा एमाले कार्यकर्ता विष पिउन तयार छन् : देवी ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएकाे बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तयार छन्। मृत्युवरण गर्न तयार छन्।’उनले ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर हराएको भुलेर पार्टीको निर्देशन मानेर नै आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर

ओली-नेपालको स्वार्थले एमाले नेता कार्यकर्ता अन्यायमा परे : भीम रावल

धनगढी : नेकपा एमालेका नेता डा भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालले व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टीका धेरै नेता कार्यकर्ता अन्यायमा परेको आरोप लगाएका छन्।गृहजिल्ला अछामको बान्‍नीगढी जयगढ गाउँपालिकामा शुक्रबार कार्यकर्तालाई सम्बोधन गर्दै नेता रावलले यस्तो बताएका हुन्।उनले पार्टी नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको उल्लेख गरे।पार्टीमा आएको फुटमा अध्यक्ष ओली र नेता नेपा

नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान

नारायणगढः नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्रमा बाक्लो मात्रमा एमाले नेता कार्यकर्ता उपस्थित भएका छन्। सवा एक बजेबाट सुरु भएको उद्घाटन सत्रका लागि नारायणगढमा मंगलबारबाटै नेता कार्यकर्ता जम्मा हुन थालेका थिए। शुक्रबारबाटै एमालेका नेता कार्यकर्ता नारायणगढमा ओइरिएका थिए। महाधिवेशन अत्याधिक रुपमा सफल भएको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनकै…

एमाले कार्यकर्ता ‘कुटुमा कुटु’ गीतमा कम्मर मर्काउँदै (फोटो फिचर)

चितवन : नेकपा एमालेको भोलिबाट हुने दशौँ महाधिवेशनले यतिवेला चितवनको नारायणी किनारमा रौनक ल्याएको छ।महाधिवेशनस्थल नारायणी किनारमा भेला भएर एमाले नेता कार्यकर्ता नाच्दै काम गर्दै गरेका छन्।महाधिवेशनस्थलमा आएकाहरूलाई मनोरञ्जन दिन एमालेका कार्यकर्ताहरू ‘कुटुमा कुटु’ गीतमा नाच्दै रमाइरहेका छन् भने ‘मैं पनि एमाले सईं पनि एमाले’ बोलको गीतले पनि नारायणी किनार घन्किएको छ। महाधिवेशन हुने मञ्च सिंगार्न कार्यकर्ताहरू टर्च लाइट बाल्दै काम पनि गरिरहेको देखिन्छ।

एमाले नेता नेम्बाङ गाईघाटमा

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले बिद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजबादी) गठन गरेपछि छिन्नभिन्न भएका कार्यकर्तालाई थुमथुमाउन एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको जनाइएको छ।...