लेखक तथा विज्ञहरुले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सार्वभौम संसदको अपमान गरेको आरोप लगाएका छन् । लेखक तथा विज्ञहरुले सोमबार साझा वक्तव्य जारी गर्दै सत्ता सत्ता गठबन्धन बचाउन व्याख्यात्मक घोषणाको भ्रम फैलाएको बताएका छन् ।एमसीसी पारित गर्न ल्याएको व्याख्यात्मक घोषणाको कुनै संवैधानिक र कानुनी हैसियत नहुने पनि बताएका छन् । वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनी सिद्धान्तअनुसार कुनै पनि सन्धिसम्झौता एक पक्षीय रूपमा संशोधन वा परिवर्