काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर नछुटाए कारबाही गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै महानगरको वातावरण तथा कृषि विभागले साउन १ गतेदेखि जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुटाउन आग्रह गरेको हो । फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना गरिने […]