महानगरले सकेन वर्गीकरण अनुसार फोहोरको व्यवस्थापन

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कुलेश्वरकी सविता क्षेत्रीलेे १ साउनदेखि आफ्नो घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राखिन् । काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि त्यसै अनुसार उनले फोहोर छुट्टाछुट्टै राखिन् । तर ७ साउनसम्म गाडी नआएपछि बाध्य भएर उनले छुट्याएर राखेको फोहोर पनि सडकमै लगेर फालिन् । कुहिने फोहोर सडकमै फाल्न बाध्य भएपनि […]

सम्बन्धित सामग्री

केही समय फोहोरको व्यवस्थापन घरमै गर्ने व्यवस्था मिलाउन महानगरको अपिल

४ साउन, काठमाडौं । ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अनुरोध गरेको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै महानगरले नगरवासीलाई यस्तो अपिल गरेको हो । ‘आ–आफ्नो घरको फोहोर केही समय घरमा नै व्यवस्थापन गर्न हुन महानगरपालिका हार्दिक अनुरोध […]

विद्युतीय फोहोर व्यवस्थापन चुनौति बन्दै

आवश्यक ऐन, कानुन र पूर्वाधार अभावले विद्युतीय फोहोरको व्यवस्थापन चुनोतिपूर्ण बन्दै गएको छ।

धनगढी उपमहानगरले सुरू गर्‍यो स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन

१७ वैशाख, काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले स्रोतमै वर्गीकरण गरेर फोहोर व्यवस्थापन सुरू गरेको छ । उपमहानगरका प्रमुख गोपाल हमालका अनुसार औपचारिक रुपमा आइतबारदेखि स्रोतमै वर्गीकरण गरेर फोहोरको व्यवस्थापन सुरु भएको हो । मेयर हमालका अनुसार कुहिने, नकुहिने र सिसाजन्य तथा हानिकारक वस्तुहरु छुट्याएर फोहोर उठाउन सुरू गरिएको हो । धनगढी उपमहानगरपालिकाले पहिल्यैबाट फोहोरको वर्गीकरण […]

रामग्राम नगरपालिकामा भएन फोहोरको व्यवस्थापन, दूर्गन्धले स्थानीय मारमा

नवलपरासीको सबै भन्दा पुरानो नगरपालिकाको रुपमा रहेको रामग्राम नगरपालिकामा फोहोरको उचित व्यवस्थापन हुन नसक्दा दूर्गन्ध फैलिएको छ।...

चार महिनापछि फोहोरको व्यवस्थापन सम्पन्न

काठमाडौँ महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो। वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो।उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा विसर्जन गरिएको छ। फोहोरको दुर्गन्धका कारण हिँड्नै नसक्ने सडकपेटी, चोक र गल्ली सफा भएका छन्।

प्रविधिजन्य विषाक्त फोहोरको प्राज्ञिक पैरवी

राज्य जिम्मेवार हुने हो भने कुहिने र प्लास्टिकजन्य फोहोरको व्यवस्थापन त्यति ठूलो समस्या होइन तर प्रविधिजन्य फोहोरको व्यवस्थापन भने चुनौतीपूर्ण छ।...

फोहोरको व्यवस्थापन नभएसम्म सेलिब्रेसन गर्दैनाैँ

काठमाडौं । जोजलपा! जी बालेन शाह…भन्दै काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा नेपाल भाषामा समेत सपथ लिँदा हलमा तालीको गडगडाहट सुनियो । चुनावमा रैथाने नेवार समुदायको समेत उल्लेख्य मत पाएका शाहले नेपाली भाषासँगै नेपाल भाषाको पनि सम्मान गर्दै सपथ लिँदा उक्त समुदायको मतसँगै मन पनि जिते । ‘सुनमा सुगन्ध, सपथ […]

फोहोरको व्यवस्थापन नभएसम्म सेलिब्रेसन गर्दैनाैँ

‘हामीले भोगेको समस्याप्रति उहाँले देखाउनुभएको तदारुकताले सिसडोलसँगै सिंगो गाउँपालिकाको मन जितेको छ,’ मेयर शाहलाई भेट्न आएका ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले भने, ‘फोहोरको समस्या चाँडै समाधान हुने आशा लिएका छौं।’...

काठमाडौंको फोहोर व्यवस्थापन गर्न एक साता लाग्ने

काठमाडौं । काठमाडौं उपत्यकाका सडक चोक-चोकमा थुप्रिएको फोहोरको व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र फागुनमा २३ दिन विभिन्न वहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमित तरुपमा व्यवस्थापन कार्य हुँदा […]

कोभिड अस्पतालले संक्रामक फोहोरको व्यवस्थापन कसरी गर्छन्?

संक्रमितको उपचारमा खटिएका यी सुरक्षा कवच र अन्य फोहोर पनि संक्रामक हुने खतरा उत्तिकै रहन्छ। अस्पतालका अन्य फोहोरभन्दा यी फोहोरको विशेष र वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ।