घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए अब ५ सय जरिवाना हुने

राजधानी काठमाडौंमा फोहोर फ्याँक्नुअघि घरबाटै कुहिने र नकुहिने फोहोर छुट्टयाउनुपर्ने बाध्यकारी व्यवस्था लागु हुने भएको छ । त्यसो नगरे प्रत्येकपटक ५ सय रुपियाँ जरिवाना हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले कामपालाई दुई फरक प्रकृतिको फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएपछि कामपाले सो व्यवस्था लागु गर्न लागेको हो ।कामपा वातावरण विभागले हिजो बिहीबार सार्वजनिक सूचना जारी गरी फोहोर पृथकीकरण गरी कुहिने फोहोर संकलन गर्न आउने बार जैविक अर्थात् कुह

सम्बन्धित सामग्री

आजबाट कुहिने र नकुहिने फोहोर छुट्याउँदै महानगर, कस्तो छ अवस्था?

काठमाडौँ- आइतबारदेखि काठमाडौँको कुहिने र नकुहिने फोहोर अलग-अलग छुट्याएर लगिने भएको छ। साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा कुहिने र नकुहिने फोहोर अलगअलग छुट्याएर लगिने निर्णय यसअघि नै गरिसकेको छ। महानगरले स्थानीयबासीसँग गरेको सहमतिअनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भएको हो। महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई आइतबारदेखि कारबाही गर्ने बताएको छ। […]

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ। कुहिने र नकुहिने फोहोरको अलग अलग संकलन गर्ने अभियानमा सबैले साथ दिन महानगरका प्रमुख बालेन साहले अनुरोध गरेका छन्।सामाजिक सञ्जाल फेसबुक स्टाटस लेख्दै प्रमुख साहले भनेका छन्, ‘हामीले फोहोरको सम्बन्धमा केही फरक सुरुवात गर्दैछौँ। कुहिने र नकुहिने अलग अलग प्रकृतिका फोहोरहरु उठाउनका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरु आउने छन्। यो गाह्रो कुरा पनि होइन। यसका लागि कुहिने र नकुहिन

कुहिने र नकुहिने फोहोर आजदेखि अलग-अलग संकलन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि कुहिने र नकुहिने फोहोर अलग-अलग संकलन गर्ने भएको छ। महानगरले ल्याण्डफिल साइटका स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आइतबारदेखि अलग-अलग फोहोर संकलन गर्न लागेको हो । काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका बासीन्दाले आन्दोलन गरेपछि वर्गीकरण गरेर मात्र फोहोर व्यवस्थापन […]

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

१ साउन, काठमाडौं । काठमाडौंका बासिन्दाले आज साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्या1एमा फोहोर संकलन नगर्ने र प्रत्येक पटक ५ सय रुपैयाँ जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले आजदेखि घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने […]

आजदेखि काठमाडौंमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गरिँदै

आजदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने भएको छ।

साउन १ देखि कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई जरिवाना तिराइने

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई पाँच सय जरिवाना तिराउने भएको छ। महानगरले बिहीबार सूचना जारी गर्दै आगामी साउन १ देखि यस्तो नियम लागू हुने जनाएको छ। जैविक र अजैविक...

कुहिने र नकुहिने फोहोर घरमै नछुट्याए काठमाडौं महानगरले पाँच सय जरिवाना लिने

कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।

अब कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह  गरेको छ। महानगरको वातावरण तथा कृषि विभागले बिहीबार सूचना निकालेर साउन १ देखि फोहोरको पृथकीकरण गर्न महानगरवासीलाई आग्रह गरेको हो। साउनदेखि अब कुहिने र नकुहिने फोहोर अलग अलग दिन उठाउने जनाएको छ। प्रचलित कानूनअनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादनकर्ताको नै भएकाले फोहोर पृथकीकरणमा जोड दिएको महानगरले जनाएको छ।कुहिने  र नकुहिने फोहोर छुट्टाछुट्टै दिन संकलन गर्न

काठमाडौंमा कुहिने र नकुहिने फोहोर नछुट्याए पाँचसय जरिबाना

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० जरिबाना तिराउने भएको छ । महानगरपालिकाले सूचना जारी गर्दै फोहोर छुट्याएर नराख्नेलाई साउन १ गतेदेखि ५०० जरिवाना गर्ने बताएको छ ।

कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन काठमाडौं महानगरको अनुरोध

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई प्रकारको फोहोर संकलनका लागि बेग्लाबेग्लै दिन गाडी पठाइने जनाएको छ । घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले जनाएको छ […]