काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले फोहोर उत्पादक र ल्याण्डफिल साइट प्रभावितको नाममा आज एक विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा प्रभावित क्षेत्रका स्थानीयसँग फोहोर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरिएको छ । यसैगरी उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारको लाई फोहोर संकलन गर्ने गाडी आएर पछि मात्र राखेर पठाउन आग्रह गरिएको छ ।
विभागका प्रमुख हरि कुमार श्रेष्ठको हस्ताक्षरबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ उपत्यकाभित्र दैनिक उत्सर्जन ...