विराटनगर । ललिता निवास जग्गा हिनामिना प्रकरणमा विराटनगरका व्यापारी घराना सारडा ग्रुप पनि मुछिएपछि विराटनगरका दुई वटा व्यापारी संघसंस्थाले बचाउमा उत्रिँदै विरोध गरेका छन् । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडा र उनका छोरा सन्दीपकुमारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारीपछि भएसँगै शिवका बाबुछोरा श्रीनिवास सारडा, राधेश्याम सारडा र पवनकुमार सारडा सम्पर्कविहीन छन् […]