सुपर लघुवित्तमा करोडौं रुपियाँ अपचलन

काठमाडौं  ।  करोडौं रुपियाँ हिनामिना भएपछि नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाका अध्यक्ष एवम् सञ्चालकले ऋणको दुरुपयोग गरेको हुँदा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो । स्रोतका अनुसार संस्थाका अध्यक्ष तथा सञ्चालकले ४० करोड रुपियाँभन्दा बढी अपचलन गरेको बताइएको छ । राष्ट्र बंैकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार दाङको […]

सम्बन्धित सामग्री

ज्योति गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस

काठमाडौं - ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।​ सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ । सीआइब...

रुरल डेभलपमेन्ट सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा सोह्रखुट्टेका रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ परेका छन् । प्रहरीको -

करोडौं ठगीको आरोपमा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाइ बचतकर्ताहरुको अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरी नेपाल प्रहरीले सार्वजनिक गरेको छ ।

सहकारी ठगीमा संलग्नहरुलाई कारबाही गर्न चितवन कांग्रेसको माग

२० चैत, चितवन । चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जारी गरेको ध्यानाकर्षण पत्रमा सहकारी संस्थाहरुले बचतकर्ताहरुसँग रकम संकलन गर्ने तर सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरुले निवेदन दिएको उल्लेख गरिएको छ । सोही अनुसार चैत १५ गते सरोकारवाला […]

पेट्रोलियम पदार्थ ढुवानी बिमाका नाममा करोडौं अपचलन

पेट्रोलियम पदार्थको ढुवानी बिमाका नाममा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले करोडौं रुपैयाँ अपचलन गरिरहेको आरोप लागेको छ । नेपाल आयल निगमको डिपोबाट पम्पसम्म इन्धन ढुवानी गरेबापत बिमा शुल्कमा एसोसिएसनले बर्सेनि ठूलो परिमाणमा रकम अपचलन गरेको आरोप लागेको हो ।

सहकारीकाे करोडौं रकम अपचलनको आरोप लागेका अध्यक्ष १२ लाख धरौटीमा छुटे

रुपन्देही । बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती १२ लाख धरौटीमा छुटेपछि उजुरीकर्ता आश्चर्यमा परेका छन् । पीडित बचतकर्ताले करोडौं रकम अपचलनको उजुरी दिए पनि उनलाई पहुँचका भरका उन्मुक्ति दिने काम भएको भन्दै गुनासो गरेका छन् । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले […]

३८ करोड हिनामिना भएको ठहर

बाँकेको नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रुपैयाँ हिनामिना भएको पाइएको छ । संस्थाका चारजना कर्मचारीको मिलेमतोमा करिव ३८ करोड रुपैयाँ हिनामिना भएको पाइएको हो । यसअघि सहकारीको आन्तरिक छानबिन समितिले करिव २६ करोड अपचलन भएको निष्कर्ष निकालेको थियो ।

लेखापाल अधिकारी करोडौं अनियमिताकाे आरोपमा पक्राउ - Naya Patrika

यातायात व्यवस्था कार्यालय कोशी इटहरीका लेखापाल सुरेश अधिकारी करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई आाइतबार नै काठमाडौंको रानीबारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । इटहरीस्थित यातायात...पूरा पढ्नुहोस् »