रुरल डेभलपमेन्ट सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा सोह्रखुट्टेका रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ परेका छन् । प्रहरीको -
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले […]
वीरगंजः जनता समाजवादी पार्टी नेपाल (जसपा) बारा जिल्ला कार्य समितिका पूर्व अध्यक्ष पक्राउ परेका छन्। पूर्व अध्यक्ष अजय पटेल कीर्ते आरोपमा पक्राउ परेका हुन्।
परवानीपुर गाउँपालिका ५ बहुअरी निवासी ४५ वर्षीय पटेलले मोही नभएको जग्गामा मोही छ भन्नी कीर्ते गरेको आरोप लागेको थियो।
आरोपमाठ्ठि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो…
बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ । ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले&nbs
काठमाडौँ । किशोरीमाथि बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अध्यक्ष अधिकारीलाई महानगरीय प्रहरी वृत्त माली गाउँको टोलीले पक्राउ गरेको हो । कात्तिक ८ गते किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरीको परेको आठ दिनपछि प्रहरीले उनलाई ठमेलबाट पक्राउ […]
पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।...
प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराम तामाङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा बचतकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो ।
निक्षेपकर्ताको करिब ४४ करोड रकम हिनामिना गरेको आरोप उनीमाथि छ । सोमबार राजधानीको सुन्धाराबाट पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ ।
बलात्कार प्रयासको आरोपमा रुपन्देहीमा एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्। रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्ला जबरजस्ती करणी उद्योगको आरोपमा पक्राउ परेका हुन्।...
बुटवल । स्थानीय महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष शुक्लाविरुद्ध स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् । उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको […]
२२ चैत, काठमाडौँ । गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि फरार रहेका श्रेष्ठलाई चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार उनलाई चितवनबाट पक्राउ गरेर ललितपुरतर्फत ल्याइँदैछ ।