सहकारीकाे करोडौं रकम अपचलनको आरोप लागेका अध्यक्ष १२ लाख धरौटीमा छुटे

रुपन्देही । बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवल अमरपथस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्ती १२ लाख धरौटीमा छुटेपछि उजुरीकर्ता आश्चर्यमा परेका छन् । पीडित बचतकर्ताले करोडौं रकम अपचलनको उजुरी दिए पनि उनलाई पहुँचका भरका उन्मुक्ति दिने काम भएको भन्दै गुनासो गरेका छन् । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले […]