कर्णालीमा माओवादी र कांग्रेसबीच सत्ता संघर्ष सुरु : शाही भर्सेस शाही, कसको होला पल्ला भारी?

सुर्खेत : केन्द्रमा झैं कर्णाली प्रदेशमा पनि गठबन्धनको सरकार छ। केन्द्रमा कांग्रेसको नेतृत्व छ भने कर्णालीमा माओवादीको। तर दुबै सरकार फरक फरक परिस्थितिमा निर्माण भएको। सहमतिअनुसार सत्ताको काँध फेर्नुपर्ने भन्दै कर्णाली प्रदेशमा सत्तारुढ दलबीच नै सत्ता संघर्ष सुरु भएको छ। यसअघि नेकपा एमाले र माओवादीवीच चलेको संघर्ष अहिले नेपाली कांग्रेस…

सम्बन्धित सामग्री

कर्णालीमा सत्ता संघर्ष : माओवादीको संयुक्त बैठक निष्कर्षविहीन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन कार्यान्वयन गर्न बसेको कर्णााली प्रदेशस्थित माओवादीको पार्टी कमिटी र संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

सत्ता र शक्तिको चाबी झापा र चितवनमा, प्रधानमन्त्री‍सहित ६ पद कब्जामा

काठमाडौं । नयाँ निर्वाचनपछि एकातर्फ सत्ता संघर्ष चलिरहेको छ भने अर्काेतर्फ शक्ति संघर्ष पनि शुरू भएको छ । लामो रस्साकस्सीपछि बनेको नयाँ सत्ता गठबन्धनमा भने शक्ति बाँडफाँडमा दुई जिल्लाका नेता हावी भएका छन् ।  केन्द्र सरकार र प्रदेश सरकारको संरचना हेर्दा सबैभन्दा बढी अवसर झापाले पाएको छ भने दोस्रो फाइदा चितवनले लिएको छ ।  झापा–२ बाट निर्वाचित संसद देवराज घिमिरे बिहीवार सभामुखमा निर्वाचित भएका छन् । त्यस्तै झापा–३ बाट निर्वाचित राप्रपाका अध्यक्ष रहेका राजेन्द्र लिङ्देन सरकारका उपप्रधानमन्त्री भएका छन् ।  उपसभामुखमा पनि झापाकै इन्दिरा राना मगर निर्वाचित भएकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।  सत्ता साझेदारमध्येको ठूलो दल नेकपा एमालेका अध्यक्ष पनि झापाकै हुन् । उनी झापा–५ बाट सांसदमा निर्वाचितसमेत भएका छन् । हालकै अवस्थामा राजनीति अगाडि बढे सत्ताको रिमोट उनैले चलाउने छन् । गठबन्धनको चाँजोपाँजो मिलाएका तथा राजनीतिमा चतुर मानिएका नेता केपी शर्मा ओलीले झापाको विमासमा कतिको प्रभाव पार्लान् ? त्यो भने हेर्न बाँकी छ ।  संघमा मात्रै होइन, प्रदेश १ मा पनि झापाकै बोलवाला छ । प्रदेश १ सरकारको नेतृत्व झापाकै नेताको हातमा छ । जसको नेतृत्व हिक्मत कुमार कार्कीले गरेका छन् ।  सत्तामा झापापछि चितवनका नेता हावी देखिन्छन् । वर्तमान मन्त्रिमण्डलमा ३ जना चितवनकै छन् । यसमा पहिलो नाम आउँछ– सरकारका प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । चितवनका बासिन्दा रहनुभएका प्रधानमन्त्री दाहाल पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने गोरखा–२ बाट विजयी हुनुभएको हो । यसअघि उहाँ चितवन जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।  चितवनबाटै निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । यस्तै, चितवनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डे शहरी विकासमन्त्री बनेका छन् । पाण्डे नेपालका ठूला ठेकेदार मध्ये एक हुन् । नेपालका ठूलादेखि साना विकास निर्माण आयोजनामा राजनीतिक दलको ठूलै प्रभाव रहने गर्छ । अझ मन्त्रालय स्तरबाटै बजेटमा हस्तक्षेप हुने गरेको छ । सत्ता र शक्तिको आडमा विकासका आयोजनासहित ठूलो बजेट हुत्याउने प्रवृत्तिलाई हेर्दा यी दुई जिल्लाले ठूलो अवसर पाउने पक्का छ ।

कर्णालीमा सत्ता संघर्ष : माओवादी र कांग्रेसबीच असमझदारी बढ्दो

१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सत्ता संघर्ष शुरु भएको छ । पछिल्लो समय प्रदेशमा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच ‘आलोपालो’ नेतृत्वबारे असमझदारी बढ्दो छ । गत वैशाख ३ गते विश्वासको मत लिनुअघि मुख्यमन्त्री शाहीसँग भएको सहमति अनुसार अब सरकारको नेतृत्व आफूले […]

लुम्बिनीमा सांसद तानातान चल्दा जसपाकी पुर्मती ढेंगामर वेपत्ता

बुटवल, ११ साउन । लुम्बिनी प्रदेशमा सत्ता संघर्ष रोचक मोडमा पुगेको छ । प्रदेशसभामा बहुमत कायम राख्न प्रदेश प्रमुख शंकर पोखरेल सक्रिय छन् । उनको विरोधी गठबन्धन पनि बहुमत बनाउन लागिपरेको छ । ८३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ४१ सांसद छन् । नेपाली, काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरसहितको […]

नयाँ सत्ता समिकरणमा कस्ले के पायो के गुमायो

काठमाडौं, २६ जेठ । यतिबेला केन्द्र देखि प्रदेश सम्म सत्ता संघर्ष चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विरोधी गठबन्धनबीचको सत्ता संघर्षले दल र तीनका गुटमा ध्रुवीकरण चलिरहेको छ । यस क्रममा पाउने र गुमाउने क्रम चलिरहेको छ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सत्ता जोगाएको छ । यसका लागि एमालेका […]