लुम्बिनीमा सांसद तानातान चल्दा जसपाकी पुर्मती ढेंगामर वेपत्ता

बुटवल, ११ साउन । लुम्बिनी प्रदेशमा सत्ता संघर्ष रोचक मोडमा पुगेको छ । प्रदेशसभामा बहुमत कायम राख्न प्रदेश प्रमुख शंकर पोखरेल सक्रिय छन् । उनको विरोधी गठबन्धन पनि बहुमत बनाउन लागिपरेको छ । ८३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ४१ सांसद छन् । नेपाली, काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरसहितको […]

सम्बन्धित सामग्री

गैरकानुनी ढंगले वैदशिक रोजगारमा ‘जो व्यक्ति गयो, त्यो फस्यो'

काठमाडौं। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरेका हुन्। उनले एक वर्ष वितिसक्दा पनि त्यस्ता नेपालीहरुको शव ल्याउने व्यवस्था समेत नहुने उल्लेख गरेका छन्।

राष्ट्रियसभा बैठकको शुन्य समयः कसले के भने ?

राष्ट्रियसभाका सांसदहरुले तुईन तर्ने क्रममा महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराइन् । उनले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताइन् । सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एस

जयसिंह धामी प्रकरणमा संसदमा सांसद र गृहमन्त्रीबीच सवाल जवाफ

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले दार्चुला घटनाको विषयमा जानकारी दिएका छन्। दार्चुलामा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा जयसिंह धामी वेपत्ता भएको घटनाको विषयमा जानकारी दिँदा गृहमन्त्री भारतीय पक्षको संलग्नता बारे मौन रहेपछि सांसदहरुले प्रतिप्रश्न गरेका थिए। यो पनि : दार्चुला घटनामा भारतको औपचारीक विरोध…

गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीले जिते कोरोना

जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना जितेका छन् ।  उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको बताइएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन उनी एकाएक बेपत्ता भएका थिए भने पछि अस्पतालमा फेला परेका थिए।   उनी बेपत्ता भएकै कारण बैठक स्थगित भएको थियो । सांसद शाहीको नवौं दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।    सांसद शाही वेपत्ता भएपछि स्थगित भएको प्रदेशसभा बैठक सोमबारका लागि बोलाइएको छ।

वेपत्ता भनिएका प्रदेश सांसद भन्छन्– अचानक बिरामी भएर अस्पताल गएँ

वुधवार दिनभरी वेपत्ता भएर अस्पतालमा फेला परेका गण्डकी प्रदेशका सांसद खेमविक्रम शाहीले आफू बिरामी भएका कारण अस्पताल गएको वताएका छन् । सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा बेपत्ता भएका भनिएका बाग्लुङका ...

कोरोना संक्रमण नभएका सांसद शाही कोभिड वार्डको बेडमा, बाहिर कडा पहरा

काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका वेपत्ता भनिएका सांसद खिमविक्रम शाहीको एकै दिन दुईवटा कोरोना टेष्ट भएको खुलेको छ । उनको एउटा रिपोर्टमा नेगेटिभ आएको खुलेको छ । अर्को, रिपोर्ट भने पोजेटिभ आएको दाबी गरिएको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने तय हुँदा शाही वेपत्ता भएका थिए । […]

सांसद वेपत्ता भएपछि चित्रबहादुर केसीले भनेः संसदीय खेलमा जे पनि गर्छन्

काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहँदा सांसद खिमविक्रम शाही वेपत्ता भएको घटनाले राजनीतिक तरङ्ग आएको छ । शाही वेपत्ता भएको घटनाबारे जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कडा टिप्पणी गरेका छन् । रिपोर्टर्स नेपालसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष केसीले संसदीय खेलमा जे पनि हुनसक्ने बताए । उनले भने,‘संसदीय […]