कर्णालीमा सत्ता संघर्ष : माओवादीको संयुक्त बैठक निष्कर्षविहीन

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशन कार्यान्वयन गर्न बसेको कर्णााली प्रदेशस्थित माओवादीको पार्टी कमिटी र संसदीय दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।