काठमाडौं, २६ जेठ । यतिबेला केन्द्र देखि प्रदेश सम्म सत्ता संघर्ष चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विरोधी गठबन्धनबीचको सत्ता संघर्षले दल र तीनका गुटमा ध्रुवीकरण चलिरहेको छ । यस क्रममा पाउने र गुमाउने क्रम चलिरहेको छ । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सत्ता जोगाएको छ । यसका लागि एमालेका […]