भ्यालेन्टाइन अन्तर्गत आज ‘चकलेट-डे’

काठमाडौं– आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे। चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा अन्तर्गत पर्छ । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग हुने गरिन्छ।  विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।  आजको दिन आफ्ना नजिकका र […]

सम्बन्धित सामग्री

भ्यालेन्टाइन डे अन्तर्गत आज ‘किस डे’

काठमाडौँ– हरेक वर्ष भ्यालेन्टाइन डे को अघिल्लो दिन अर्थात् १३ फेब्रुअरीलाई ‘किस डे’ भनिन्छ । यस दिन प्रेम जोडीले चुम्बन गरेर आफ्नो प्रेम भाव व्यक्त गर्छन् । चुम्बन प्रेमानुभूतिको प्रतीक मानिन्छ। प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । चुम्बनले शरीरमा खुसीको हर्मोन उत्पादन गर्छ, जसले तनाव डिप्रेसनलगायतका समस्याहरूलाई कम गराउन मद्दत गर्छ। चुम्बन […]

भ्यालेन्टाइन अन्तर्गत आज ‘टेडी डे’

काठमाडौँ–  अहिले भ्यालेन्टाइन सप्ताह जारी छ । धेरै प्रेम जोडिहरुको यो महत्वपूर्ण दिन पनि हो । विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ ।  ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ । ७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११  फेब्रुअरी प्रोमिस […]

भ्यालेन्टाइन अन्तर्गत आज ‘प्रपोज डे’

काठमाडौँ– अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४ फेब्रुअरीसम्म चल्ने भ्यालेन्टाइन विकको पहिलो दिन बुधबार रोज डे मनाइएर मनाइएको छ । यस दिन विवाहित तथा अविवाहित जोडीले एकआपसमा गुलाब दिएर प्रेम अभिव्यक्त गरेका छन् । यस्तै ८ फेब्रुअरीको दिन प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन हो । आजको दिनमा आफूले मन पराएको […]

किन मनाइन्छ भ्यालेन्टाइन डे ?

आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन । खास गरी युवायुवतीहरूले एक अर्काबीच अव्यक्त प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई ।प्रेम दिवसलाई एक प्रकारको प्रेम सप्ताहकै रूपमा पनि मनाउने चलन छ । मलाई प्रेम दिवसले आफ्नै विगत, कलेजका दिनहरू सम्झाउँछ । प्रेम सप्ताह सुरु भएपछि कलेजमा छुट्टै रमाइलो माहोल सिर्जना हुन्थ्यो । कक्षामा हल्ला चलेका जोडीहरूको ससानो हरेक क्रि

विश्व इतिहासमा आज : ‘भ्यालेन्टाइन डे’देखि युट्युब सुरुआतसम्म

आज १४ फेब्रुअरी यसै दिन विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् । भ्यालेन्टाइन डे    आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । विश्वमा अनौपचारिक रूपमा सबैभन्दा धेरै मानिसहरूले बिदा मनाउने दिवस हो, यो दिवसमा प्रेम जोडिले ग्रीटिङ कार्ड र उपहारहरु आदानप्रदान गरिन्छ । सन् १९१९ मा आजको दिन सैद्धान्तिक […]

भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रूपमा लिइन्छ र मनाउने गरिन्छ । भ्यालेन्टाइन विकलाई लक्षित गरेर नेपालका विभिन्न कम्पनीहरूले अफर ल्याएका छन् । उक्त अफरमा विशेष छुट लगायतका सुविधाहरू दिइएको छ ।   भोलि सोमबार भ्यालेन्टाइन विकको अन्तिम दिन अर्थात भ्यालेन्टाइन डे हो । आज हामीले भ्यालेन्टाइन डेकै अवसरमा नेपालका कुन...

‘भ्यालेन्टाइन डे’कै दिन वर्षा र संयोगको म्यारिज एनिभर्सरी

अभिनेत्री वर्षा राउत र संजोक कोइरालाले विवाह गरेको दुई वर्ष भयो। उनीहरु प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर २०७५ सालमा वैवाहिक बन्धनमा बाँधिएका थिए। उनीहरुले आज भ्यालेनटाइन डे र म्यारिज एनिभर्सरी रिर्सोटमा गएर मनाएको बताएका छन्। ‘भ्यालेन्टाइन डे र म्यारिज एनिभर्सरी एकै दिन परेको छ। पसलनजिकै रिर्सोटमा गएर प्राइभेट टाइम…

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइँदै

काठमाण्डाै - आज 'भ्यालेन्टाइन डे' अर्थात् प्रणय दिवस मनाइँदै छ । हरेक फेब्रुअरी १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया साट्ने र प्रेम प्रस्ताव राख्ने गर्छन् । आजकै दिन आफूलाई मन परेको व्यक्तिलाई उपहार दिने चलन पनि छ । विशेषगरी युवापुस्ताले १४ फेब्रुअरीको दिन 'भ्यालेन्टाइन डे' लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन्छन् । पहिले-पहिले युवापुस्ता र सहर बजारमा मात्रै प्रणय दिवस मनाउने गरिए पनि अहिले गाउँघरमा पनि यसको चर्चा हुन थालेको छ । 'भ्याले...

आज प्रेम दिवस, किन मनाइन्छ ‘भ्यालेन्टाइन डे’?

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक बिवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ मा यो दिव...