आज १४ फेब्रुअरी यसै दिन विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् । भ्यालेन्टाइन डे आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । विश्वमा अनौपचारिक रूपमा सबैभन्दा धेरै मानिसहरूले बिदा मनाउने दिवस हो, यो दिवसमा प्रेम जोडिले ग्रीटिङ कार्ड र उपहारहरु आदानप्रदान गरिन्छ । सन् १९१९ मा आजको दिन सैद्धान्तिक […]