भ्यालेन्टाइन डेमा कुन कम्पनीले ल्याए कस्ता अफर ?

अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । प्रेमी प्रेमिका लागि भ्यालेन्टाइन विक विशेष रूपमा लिइन्छ र मनाउने गरिन्छ । भ्यालेन्टाइन विकलाई लक्षित गरेर नेपालका विभिन्न कम्पनीहरूले अफर ल्याएका छन् । उक्त अफरमा विशेष छुट लगायतका सुविधाहरू दिइएको छ ।   भोलि सोमबार भ्यालेन्टाइन विकको अन्तिम दिन अर्थात भ्यालेन्टाइन डे हो । आज हामीले भ्यालेन्टाइन डेकै अवसरमा नेपालका कुन...

सम्बन्धित सामग्री

‘भ्यालेन्टाइन डे’ मा यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ योजना

काठमाडौं । ‘भ्यालेन्टाइन डे’को अवसरमा यामाहाले अत्यन्त रोमाञ्चक र रोम्यान्टिक योजना ल्याएको छ । अद्भूत सरप्राइज रहेको ‘की टू द गोल्डेन हार्ट’ योजनामा १ लाखसम्मको क्यासब्याकको अफर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हरेक हप्ता एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिनेछ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेता […]

एप्पल वल्र्ड मोबाइलको भ्यालेन्टाइन डे अफर

एप्पल वल्र्र्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ ।कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिने जनाएको छ । मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वल्र्ड मोबाइलमा सञ्चालन हुने अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा […]

नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफर

आज विश्वभर मनाइने प्रेम दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ।...

एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर : मोबाइल साट्न पाइने

एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर’ ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी नयाँ मोबाइल दिने भएको हो ।एप्पल वर्ल्ड मोबाइल दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा छ । प्लाजास्थित कार्यालयमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरू एक्सचेञ्ज तथा खरिद गर्न सकिने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यो अफल एप्पल, सामसङ, नोकिया, साओ

ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई ‘भ्यालेन्टाइन डे’ क्यासब्याक अफर

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ‘भ्यालेन्टाइन डे’को विशेष अवसरमा बैङ्कका ग्राहकहरूलाई क्युआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ । बैङ्कका ग्राहकले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना प्रियपात्रहरूसँग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फागुन १ र २ गते सरसामान खरिद गर्दा ‘मेरी उनीलाई’ लेखी क्युआर कोडमार्फत गरिने भुक्तानीमा […]

ग्लोबल आइएमई बैंकका ग्राहकलाई भ्यालेन्टाइन डेमा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ । अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ‘भ्यालेन्टाइन डे’ मा १५ प्रतिशत क्यास ब्याक अफर

ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन डे’ को अवसरमा आफ्ना ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भुक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले ‘भ्यालेन्टाइन डे’ मा माया, सद्भाव मित्रता र प्रशंसा बाँडुन् भनेर यो अफर ल्याएको बैंकले जनाएको छ ।अफर अन्तर्गत सामान खरिद गर्दा ‘मेरी उनीलाइ’ लेखी क्यूआर कोडमार्फत गरिने भुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यास ब्याक पाउने व्यवस्था गरिएको छ । यो मौका फागुन  १ देखि २ गतेसम्म रहन्छ ।&

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टिभिएस् स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबै भन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६ हजारसम्मको स्युरसर्ट नगद छुटको

बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर सार्वजनिक

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले भ्यालेन्टाइन डे विशेष आकर्षक टुर प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले प्रमुख पर्यटकीय गन्तव्यहरु पोखरा र सौराहासहित छ आकर्षक गन्तव्यहरुमा विशेष छुटसहित टुर प्याकेज सार्वजनिक गरेको हो ।कम्पनीका अनुसार पहिलो चरणमा पोखरा र भरतपुरलाई छनोट गरेर आकर्षक टुर प्याकेज ल्याएको कम्पनीले खानबस्न सहित प्रतिव्यक्ति अप एण्ड डाउन हवाई टिकट ६ हजार ९९९ मा नै प्याकेज उपलब्ध गराएको छ ।यस्तै, चितवनमा प्रतिव्यक्ति ९ हजार ९९९ मा नै टुर प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।काठमाडौं

बीओकेको अफर, भ्यालेन्टाइनमा गहना किन्दा २ किस्ता छुट

बैंक अफ काठमाण्डू(बीओके)ले ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी गरगहना खरिदमा विशेष अफर ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदका लागि इमआई सुबिधा ल्याएको छ ।सामान्यतया ‘भ्यालेन्टाइन डे’मा आफूलाई मन पराउने प्रेमीकालाई उपहार स्वरुप विभिन्न गरगहनाहरु दिने चलन चल्दै आइरहेको छ । यसै अवसरलाई मध्यनजर गर्दै यस बैंक अफ काठमाण्डूले […]