उनका अनुसार यी गतिविधि प्यालेस्टिनीलाई विस्थापित गर्ने, उनीहरूको अस्तित्व समाप्त पार्ने र जीवन धान्नै नसकिने अवस्था सिर्जना गर्ने व्यापक रणनीतिको हिस्सा हुन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्।
काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभावका कारण आगामी दिनमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बुधबार देशभर साधारणतया बादल लाग्ने र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ। बिहीबार […]
काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल कोटथुम्का । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी […]
बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।