२७७७ मत गन्दासम्म देउवालाई १३१८ मत, कोइरालालाई १०२३ मत प्राप्त

काठमाडौँ । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा २७७७ मत गनिसक्दासम्म देउवाले १३१८ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १०२३ मत ल्याएका छन् । यसैगरी विमलेन्द्र निधिले १६६ मत ल्याएका छन् । प्रकाशमान सिंहले २०५ प्राप्त गरेका छन् भने कल्याण गुरुङले १२ प्राप्त […]