ठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरूले जनताले आशाको मत पाएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले जनताले निराशाको मत दिएको उल्लेख गर्ने दलहरूलाई जवाफ दिँदै आफूहरूले आशाको मत पाएको बताएका हुन्। ‘तपाईँहरूले पाएको मत निराशाको मत भनिन्छ तर यो नेपाली जनताको आशाको मत हो। यो आशाको मत सम्पूर्ण राजनीतिक दलहरूमाथि गरिएको आशाको मत हो,’ उनले भने। उनले आफूहरू जस्ता न