विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन्।

सम्बन्धित सामग्री

स्याङ्जा २ र बाजुरामा मतगणना कि पुनःमतदान भन्ने विषयमा आयोग अनिर्णित

काठमाडौँ  – स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णित भएको छ। आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा निर्वाचन आयुक्तहरुबीच विवाद भएको हो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि […]

दोलखाका १० मतदान केन्द्र कहाँ कहाँ हुने भए पुनःमतदान?

काठमाडौँ – निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो। धाँधली भएको उजुरी परेपछि आयोगले सहसचिव आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको स्थलतग अध्ययन टोलीले खटाएको थियो। टोलीले पुनः मतदानमै जाँदा उपयुक्त हुने […]

दोलखाका १० मतदान केन्द्रमा पुनःमतदान गराउने निर्णय

काठमाडौँ –  निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो।

पूर्णबहादुरको क्षेत्र सुर्खेतको सिम्तामा पुनःमतदान जारी

सुर्खेत – मङ्सिर ४ गते स्थगित सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत-१ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि […]

झलनाथको नगरमा सिसी क्यामेरा बन्द नगरी मतदान, विरोधपछि स्थगित

इलाम : जिल्लाको सूर्योदय नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन सिसी क्यामरा बन्द नगरी गराइएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ।नगरपालिकाको सभाहलमा रहेको मतदानस्थलमा रहेको सिसी क्यामेरा खुल्ला राखेर नै मतदान कार्य अघि बढाइएपछि कांग्रेसले पुनः मतदान हुनुपर्ने माग राखेको छ। कांग्रेसका कार्यकर्ताहरुले हालसम्म हालिएको मतपत्रलाई जलाएर पुनःमतदान हुनुपर्ने माग राखेका हुन्।मतदानस्थलमा नयाँ र पुरानो गरी ५ वटा सिसि क्यामरा रहेका थिए। अहिले मतदान प्रक्रिया रोकिएको छ। दलका प्रतिनिधिहरु छलफलमा बसेर समाध

अन्ततः त्रियुगा १२ मा पुनःमतदान भएन, गणना सुरू

वैशाख ३० गते ४ः३० बजे मतदान कार्य स्थगित मतदान अधिकृतले जारी गरेको सूचनालाई निर्वाचन आयोगले मान्यता नदिएपछि नगरपालिकाको मत गणना ११ दिनपछि मंगलबार दिउँसो सुरु भएको छ।...

काँग्रेस बाँकेमा नेतृत्वका लागि पुन : मतदान

राँझा । नेपाली काँग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि […]

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

बाँके- नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले […]

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

बाँके, २० फागुन । नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन […]

कांग्रेस कैलाली सभापतिको पुनः मतदान सर्‍यो

१८ फागुन, धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको पुनःमतदान सरेको छ । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धी प्रकाश बम र नारायणदत्त भट्टको आपसी सहमतिमा मतदान कार्यक्रम बिहीबार सारिएको जानकारी दिए । निर्वाचन अधिकृत सुवेदीका अनुसार बिहीबार बिहान सवा ८ बजेदेखि पुुनःमतदान हुनेछ । गत आइतबार भएको मतदानको मत परिणाम […]