स्याङ्जा २ र बाजुरामा मतगणना कि पुनःमतदान भन्ने विषयमा आयोग अनिर्णित

काठमाडौँ  – स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णित भएको छ। आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा निर्वाचन आयुक्तहरुबीच विवाद भएको हो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। मतगणना शुरु भएको १६२ क्षेत्रमध्ये अब सुनसरी–४ को मात्रै नतिजा आउन बाँकी रहेको छ। समानुपातिकतर्फको १ करोड १ लाखबढी मतगणना सकिँदा २७ लाख मतसहित एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा पुनःमतदान नगर्ने निर्णय गरेको छ। समानुपातिक मततर्फ एमाले ६ र काँग्रेस एउटा प्रदेशमा अगाडि देखिएका छन्। नेप्से परिसूचक ३.५१ अंकले घटेको छ।

गण्डकीमा कांग्रेसलाई ‘फलिफाप’, एमाले र माओवादी खुम्चिए

स्याङ्जा क्षेत्र नम्बर २ मा अस्वाभाविक रुपमा बुथमा कब्जा गरी मत खसालिएको भन्दै एमाले लगायत दलले विरोध गरेपछि त्यहाँको मतगणना हुन सकेको छैन । निर्वाचन आयोग पुनःमतदान गर्ने वा खसेको सोही मत गन्ने भन्ने टुंगोमा नपुग्दा त्यहाँको नतिजा आउने ढिलाइ भएको हो । गण्डकी प्रदेशका अन्य निर्वाचन क्षेत्रको भने नतिजा आइसकेको छ ।प्रतिनिधि सभातर्फका प्रत्यक्षको १८ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले प्रतिनिधिसभातर्फ ९ र  सभामा १६ सिट जितिसकेको छ । ०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र