अन्ततः त्रियुगा १२ मा पुनःमतदान भएन, गणना सुरू

वैशाख ३० गते ४ः३० बजे मतदान कार्य स्थगित मतदान अधिकृतले जारी गरेको सूचनालाई निर्वाचन आयोगले मान्यता नदिएपछि नगरपालिकाको मत गणना ११ दिनपछि मंगलबार दिउँसो सुरु भएको छ।...

सम्बन्धित सामग्री

सुर्खेतको सिम्तामा पुनःमतदान जारी

मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

सुर्खेतको सिम्तामा पुनःमतदान जारी

कर्णाली- मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।  सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मत...

पूर्णबहादुरको क्षेत्र सुर्खेतको सिम्तामा पुनःमतदान जारी

सुर्खेत – मङ्सिर ४ गते स्थगित सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत-१ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि […]

ताप्लेजुङमा पुन मतदानको माग गर्दै उजुरी

नेकपा एमाले ताप्लेजुङले लिङतेपको लक्ष्मी मावि मतदानस्थलमा पुनःमतदान हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।...

बाजुराको बुढीगंगामा पुन: मतदाना गर्न कांग्रेसको माग

काठमाडौँ – कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनःमतदान गर्न माग गरेको छ। वैशाख ३० गते भएको मतदानमा एमालेले धाँधली गरेको आरोप लगाउँदै कांगे्रस मुख्यसविच कृष्णप्रसाद पौडेलले पुनः मतदानको माग गरेका हुन्। विवादका कारण त्यहाँ अझै मतगणना सुरु हुन सकेको छैन। कांग्रेसले आफ्ना उम्मेदवार तथा प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाएको, मतदान केन्द्रबाट लखेट्ने, बाटोमा छेक्ने, र मतदान […]

मेलम्ची र पाँचपोखरीमा मतगणना थाल्ने सहमति

मेलम्चीको जनता मावि ज्यामिरे केन्द्रमा कांग्रेसले धाँधली गरेको आरोप लगाएपछि चुलिएको विवादले मतगणना सुरु हुन सकेको थिएन। एमालेले पुनःमतदानको अडान लिँदै आएको थियो। त्यस्तै पाँचपोखरीमा एमालेले भोटेनाम्लाङ केन्द्रमा धाँधली गरेको भन्दै पुनःमतदान गर्नु पर्ने मा...

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

बाँके- नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले […]

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनःमतदान

बाँके, २० फागुन । नेपाली कांग्रेस बाँकेमा नयाँ नेतृत्वका लागि आज पुनःमतदान भएको छ । बिहीबार सम्पन्न भएको मतदानमा सभापति पदका लागि नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा भएको थियो । तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन […]

पुनःमतदान हुँदा पनि पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा खनाल निर्वाचित

नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् । शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।    गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो ।अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याए थियो भने उनको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याए

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन्।