पूर्णबहादुरको क्षेत्र सुर्खेतको सिम्तामा पुनःमतदान जारी

सुर्खेत – मङ्सिर ४ गते स्थगित सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत-१ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि […]

सम्बन्धित सामग्री

सुर्खेतको सिम्तामा पुनःमतदान जारी

मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

सुर्खेतको सिम्तामा पुनःमतदान जारी

कर्णाली- मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।  सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मत...

अन्ततः त्रियुगा १२ मा पुनःमतदान भएन, गणना सुरू

वैशाख ३० गते ४ः३० बजे मतदान कार्य स्थगित मतदान अधिकृतले जारी गरेको सूचनालाई निर्वाचन आयोगले मान्यता नदिएपछि नगरपालिकाको मत गणना ११ दिनपछि मंगलबार दिउँसो सुरु भएको छ।...