दोलखाका १० मतदान केन्द्रमा पुनःमतदान गराउने निर्णय
काठमाडौँ – निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो।
काठमाडौँ– दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान हुँदासमेत झडप भएको छ। यसअघि मंसिर ४ गते भएको चुनावमा धाँधली गरेको भन्दै निर्वाचन आयोगले बिहीबार (आज) पुनःमतदान गरेको थियो। पुनः मतदानको क्रममा पनि कांग्रेस र एमालेका कार्यकर्ताले एक अर्काका उम्मेदवारलाई अवरोध गरेका छन्। स्थानीयका अनुसार वैतेश्वर २ मा गठबन्धनका प्रदेशसभाका उम्मेदवार कुन्दनराज काफ्लेलाई एमालेका कार्यकर्ताले अवरोध […]
काठमाडौँ – स्याङ्जा क्षेत्र नम्बर २ र बाजुराका केही मतदान केन्द्रमा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा निर्वाचन आयोग अनिर्णित भएको छ। आयुक्तहरुबीच मतगणना गर्ने कि मतदानमा जाने भन्ने विषयमा निर्वाचन आयुक्तहरुबीच विवाद भएको हो। ती दुई जिल्लाका केही मतदान केन्द्रमा धाँधली गरिएको, मृत्यु भएका व्यक्तिहरुको नाममा समेत मतदान गरिएको उजुरी आयोग समक्ष परेपछि […]
काठमाडौँ – निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो। धाँधली भएको उजुरी परेपछि आयोगले सहसचिव आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको स्थलतग अध्ययन टोलीले खटाएको थियो। टोलीले पुनः मतदानमै जाँदा उपयुक्त हुने […]
मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।
सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।
कर्णाली- मङ्सिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ ।
सुर्खेत क्षेत्र नं १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटीका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मत...
सुर्खेत – मङ्सिर ४ गते स्थगित सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पूर्णबहादुर खड्काको क्षेत्र सुर्खेत-१ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए । सामान्य त्रुटिका कारण प्रतिनिधिसभाका एक सय मतपत्र प्रदेशसभाको मतपेटिकामा खसेपछि […]
चंखेली गाउँपालिकामा स्थगित भएको मतगणना कार्य सुुरु भएको छ । पुनःमतदान भएपछि चङ्खेली गाउँपालिका–२ को महादेब मावि मतदान केन्द्रमा विहीबार विहानै देखि मतगणना कार्य सुुरु भएकोे निर्वाचन अधिकृत हेमकुुमार ढकालले जानकारी दिनुुभयो ।
१४ मंसिर, रुकुम । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा शुक्रबार पुनःमतदान भएको छ ।
मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो ।
मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब …
स्थगित भएका यहाँका दुई मतदान केन्द्रमा शुक्रबार पुनः मतदान सुरु भएको छ । आइतबार मतदान स्थगित भएका रुकुम (पश्चिम) बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्र र आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालय गत्तसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा पुनः मतदान सुरु भएको हो ।
रुकुम : रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। आज मतदानका क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी